गण्डकी प्रदेश »

‘गण्डकीका धुनहरू’ मा ४० कलाकारहरुको प्रस्तुति गुञ्जदैँ

पोखरामा यही पुसको आउँदो २७ गते (शनिबार) ‘गण्डकीका धुनहरु’ गुञ्जदै छन्। गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराले आयोजना गर्ने उक्त उक्त ‘गण्डकीका धुनहरु’ मा करिब ४० जना कलाकारहरुको प्रस्तुति रहने आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। काठमाडौँ र गण्डकीका बरिष्ठ वाद्यवादकहरू सम्मिलित यस कार्यक्रममार्फत नेपाली मौलिक बाजाहरूबाट निस्कने धुनको शक्ति प्रत्यक्ष अनुभूत गर्न त्यसबाट मनोरञ्जन…