निर्वाचन–२०७९ »

तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शंकर भण्डारी विजयी

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका शंकर भण्डारी विजयी बनेका छन्। भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ को फरक मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङले २५…

तनहुँ–२ प्रदेशसभा (२) बाट काँग्रेसका जीतप्रकाश आलेको जीत

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका जीतप्रकाश आलेमगगर विजयी बनेका छन्। जीतप्रकाशले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केदार सिग्देललाई ६४० को मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यका लागि जीत निकालेका हुन्। मत गणनाको अन्तिम नतिजामा जीतप्रकाशले १३ हजार ८६० मत प्राप्त गरे भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका…

तनहुँ–२, प्रदेशसभा (१) बाट एमालेका श्यामराजा महत निर्वाचित

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) बाट नेकपा एमालेका उम्मेदवार श्यामराजा महत निर्वाचित भएका छन्। श्यामराजाले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेलाई १ हजार ७७६ को मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा श्यामराजा महतले १५ हजार ६६५ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा…

तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका वरिष्ठ नेता पौडेल विजयी

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित बनेका छन्। पौडेलले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार एकबहादुर रानालाई ५ हजार ३८० को फरक मतान्तरले हराउँदै सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले २५ हजार…

तनहुँ–१ को प्रदेशसभा (१) बाट काँग्रेसका श्रेष्ठ निर्वाचित 

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका अशोककुमार श्रेष्ठ निर्वाचित भएका छन्। बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर गुरुङमाथि ४ हजार २१८ को फरक मतान्तरले जित निकालेका हुन्। मत गणनाको अन्तिम नतिजामा श्रेष्ठले १५ हजार ३६३ मत ल्याउँदै विजयी बनो हुन्। त्यस्तै, गुरुङको अन्तिम मत…

तनहुँ–१ को प्रदेशसभा (२) बाट माओवादी केन्द्रका चुमान निर्वाचित

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) बाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान निर्वाचित भएका छन्। बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका चुमानले निकटतम प्रतिद्वन्द्वी पूर्णबहादुर गुरुङमाथि २ हजार ७६८ को फरक मतान्तरको जित निकाल्दै गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा चुमानको १३ हजार २७१ मत छ…

कास्की–२ को प्रदेशसभा (२) बाट काँग्रेसका विन्दुकुमार थापा निर्वाचित

कास्की–२ को प्रदेशसभा (२) बाट काँग्रेसका विन्दुकुमार थापा निर्वाचि भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मिना गुरुङलाई १ हजार ३०९ मतान्तरले हराउँदै थापा गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थापाले ९ हजार २८० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गुरुङले ७ हजार ९७१ मत…

कास्की–२ को प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई निर्वाचित

  कास्की जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेकी महिला उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छिन्। उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलमाथि ४ हजार ५०२ मतान्तरले विजयी बनेकी हुन्। मत गणनाको अन्तिम नतिजामा भट्टराईले १६ हजार ९९८ मत ल्याएकी छिन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४९५ मत ल्याए।…

म्याग्दीको प्रदेशसभा (१) बाट माओवादीका हरिबहादुर भण्डारी निर्वाचित

म्याग्दी जिल्लाको प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर भण्डारी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर कटुवाललाई ९७५ को मतान्तरल हराउँदै भण्डारी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका भण्डारीले १२ हजार ७४० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कटुवालले ११ हजार ७६५…

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका खमबहादुर गर्बुजा निर्वाचित

म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ को मतान्तरले हराउँदै गर्बुजा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका गर्बुजाले २४ हजार २१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २० हजार १८९ मत…