गण्डकी प्रदेश »

गोरखामा ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मान

गोरखामा ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मानीत भएका छन्। नेपाल निवृक्त शिक्षक समाजले गुरु पुर्णिमाको अवसरमा आज(सोमबार) ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मान गरेको हो। गण्डकी गाँउपालिका–७ का लालवहादुर गुरुङ, भिमसेन थापा गाँउपालिका–३ का दुर्गाभक्त दाहाल, शहिद लखन गाँउपालिका–७ का टेकबहादुर थापा, पालुङटारनगरपालिका–४ का सूर्यबहादुर भण्डारी, भिमसेन…

मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ‘प्रचण्ड’ को निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्। शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम यस सुन्दर नगरी पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा म गण्डकी प्रदेशका माननीय…

गोरखामा ‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

लम्पी स्किन रोगको संक्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका ३ सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ। गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका २ वटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिए। रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम…

न्याय नमर्ने गरी फैसला गर्नुस्: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायाधीशहरुले न्याय नमर्ने गरी फैसला गर्र्न आग्रह गरेका छन्। मुख्य न्यायाधीवक्ताको कार्यालय गण्डकी स्थापनाको ५ वर्ष पुगेको अवसरमा ‘कार्यालयका उपलब्धि, चुनौती, अवसर र भविष्य’ विषयक शनिबार आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो आग्रह गरेका हुन्। उनले न्यायालयका फैसला विवादास्पद हुन नहुने र भीडलाई हेरेर निर्णय गर्न नहुने उल्लेख गरे। कानूनभन्दा…

पत्रकार महासंघ गोरखामा तालाबन्दी, मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारिस गरेको भन्दै सेन्टरको आपत्ति

नेपाल पत्रकार महासंघ गोरखा शाखामा तालाबन्दी गरेको छ। शाखाले महासंघको केन्द्रीय मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारीस गरेको भन्दै शाखा कार्यालयमा तालाबन्दी गरिदिएको हो। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाले मंगलबार शुद्धीकरणको बहानामा नेतृत्वले क्रियाशील पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनि गरेको निर्णयप्रति विरोध जनाउँदै तालाबन्दी गरेको हो। सेन्टरले एक प्रेस बिज्ञप्ती जारी गर्दै कार्यसमितिको…

पत्रकार महासंघ गोरखामा ९ जनाको सदस्यता रद्व, ४ जना थप नयाँ सदस्य

नेपाल पत्रकार महासंघ गोरखा शाखाले शुद्विकरण अभियान अन्तरर्गत ९ जना सदस्यको सदस्यता खारेजीको लागि सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार कार्य समितिका पदाधिकारीहरुको बैठकले ४ जना नयाँ सदस्यलाई थप गर्ने निर्णय समेत गरेको छ। सोमबार शाखामा भएको पदाधिकारी बैठकले किशोरजंग थापा, दिपक श्रेष्ठ, राजेन्द्र न्यौपाने, शिव उप्रेती, सन्दिप सुनार, बिमल श्रेष्ठ, रेनु श्रेष्ठ, सस्मिता पन्त…

बजेट प्रचारमुखीभन्दा पनि यथार्थपरक छ: अर्थमन्त्री आले

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘आत्मनिर्भर तथा समुन्नत प्रदेश: सम्मानित प्रदेशवासी’ बनाउने मूल आधारका रुपमा बजेट रहेको बताए। कृषि क्षेत्रमा प्रवाह हुने अनुदानलाई उत्पादन केन्द्रित बनाउन र यसको लाभ सुनिश्चित गर्न उत्पादनका…

गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट

गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आज (शुक्रबार) प्रदेश सभामा आउँदो आर्थिक वर्षका लागि ३१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। यो चालु आ.व.को भन्दा कम बजेट हो। संघीय सरकारले नै अनुदानहरु कटौती गरेकाले प्रदेशको बजेट आकार घटेको हो। अर्थमन्त्री आलेले कुल बजेट ३३ अर्ब ४२ करोड रुपैयाँमध्ये…

गण्डकी प्रदेशमा बजेटको अन्तिम तयारी

आन्तरिक स्रोत र संघ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आव २०८०/८१ को बजेटको आकार घट्ने भएको छ। चालु आ.व.मा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याइएकामा आगामी आ.व.का लागि ३३ अर्ब रुपैयाँको हाराहारीमा बजेट आउने अनुमान छ। संघ सरकारले पठाएको ३३ अर्ब ८५ करोड रुपैयाँको सीमा (सिलिङ) मा रहेर प्रदेश…

स्याङ्जाको विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ। सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ। बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ। विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य…