राजनीति »

‘राष्ट्रियताको सवालमा राप्रपासँग विचार मिल्छ’ – प्रचण्ड

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको सवालमा राप्रपासँग विचार मिल्ने बताएका छन्। बुधवार काठमाडौंमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिदैँ प्रचण्डले राप्रपासँग आफ्नो विचार र मत नमिल्ने तर, राष्ट्रियताको भाषा मिल्ने भएकाले गोत्र चाहिँ मिल्ने भन्न सकिने प्रचण्डले बताए । ‘म गणतन्त्रवादी, धर्मनिरपेक्षतावादी हुँ तर, तपाईंहरूजस्तै राष्ट्रवादी चाहिँ हो।’ प्रचण्डले…

नेकपा माओवादी (केन्द्र) का नेताहरुलाई जिम्मेवारी तोकियो

नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरालाई चयन गरिएको छ। उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ। यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी  दिइएको छ। यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट सो पार्टीले केन्द्रीय विभाग,  प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय,…

नेताहरूको कार्यविभाजन गर्दै माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)को शनिबारदेखि जारी बैठकले नेताहरुको कार्यविभाजन गर्ने भएको छ। शनिबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। ‘सांगठनिक अजेन्डा प्रस्तुत गरिएको छ। त्यसमा मुख्यतः अहिले हाम्रो कार्यविभाजन हुनेछ। प्रदेशको विभागहरुको र आवश्यक कार्यविभाजनहरु गर्नेछौं’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पनि प्रस्तुत गरेका छन्। जहाँ पुस…

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो

सत्तारुढ गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो। बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि आजै अपरान्ह ४ बजे…

विचारमा अडिग योद्धा हुँ, मैदान छाडेर भाग्ने कुरा हुँदैन : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताएका छन्। शनिबार काठमाडौँमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै आफूहरू मैदान छोडेर नभाग्ने बताएका हुन्। उनले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक…

कर्माचार्य कहिल्यै पनि पदको पछि लाग्नुभएन, नेता कार्यकर्ताले सिक्नु पर्छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरे। मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति…

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

  नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। सोमबारदेखि सुरु भएको १० औं बैठक आज पनि बस्ने भएको हो। बैठक दिउँसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बस्ने छ। सोमबारको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आज यस विषयमा थप छलफल हुने बताइएको छ। यसअघि, १४ औं…

नेकपा एमाले सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिए

नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन्। नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन्। उनले राजीनामा पत्रमा भनेका छन्, ‘राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चियतर्फ धकेलियो । राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता लिप्सा देख्दा नेपालीको मन रुन्छ । पार्टी एकताका लागि…

सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादीको आज (मंगलवार) पेरिसडाँडामा बसेको अनौपचारिक स्थायी कमिटीको बैठकले २०७४ फागुन ३ गते दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। यो निर्णयसँगै सरकार अल्पमतमा परेको छ। माओवादी नेता देव गुरुङले मंगलबारको स्थायी समिति बैठकपछि संचारकर्मीहरुलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्।ओलीले…

बाबुराम भट्टराई सोध्छन्, ‘शोख शान सबै राजा–रानीको जस्तो चाहिने, नाउँ चाहिँ किन कम्युनिष्ट हँ ?’

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीप्रति कडा प्रतिक्रिया दिएका छन्। डा. भट्टराईको प्रतिक्रिया यस्तो छ, ‘शोक शान सबै चाहिने व्यक्ति कम्युनिष्ट हुन सक्दैन।’ प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली संखुवासभाको किमाथाङ्काको भ्रमणमा जाँदा प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाटै हेलिकोप्टरमार्फत् उडेको विषयमा अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया दिएका…