नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज (शुक्रबार) बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ। माओवादी केन्द्रबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर…
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको चौथो राष्ट्रपति निर्वाचित भएका छन्। राष्ट्रपतिमा चौथो कार्यकालका लागि आज (बिहीबार) निर्वाचन भएको हो। राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दै नेपालको नयाँ राष्ट्रपति निर्वाचित भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २८४ मतभारले पराजित गर्दै वरिष्ठ नेता पौडेल…
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रिय सहमति जुट्न सक्ने खालको व्यक्ति हुनुपर्नेमा जोड दिएका छन्। महासचिव गुरुङले राष्ट्रिय सहमति जुट्न सक्ने खालको व्यक्तिलाई नयाँ राष्ट्रपतिमा आफ्नो पार्टीले सहयोग गर्ने समेत स्पष्ट पारे। उनले नयाँ राष्ट्रपतिका लागि सबैले समर्थन गर्ने पात्रको खोजी भइरहेको खुलासा गरे। प्रेस सेन्टर कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस…
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उनले नेकपा एस कुनै पार्टीमा बिलय पनि नहुने बताएका छन्। पोखरामा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले जुनकुनै पार्टीसँग संभव भएसम्म मोर्चा बनाउने बताए। एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलिन नहुने उनको तर्क थियो। नेता नेपालले भने, ‘सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको…
गाडी चलाउँदा–चलाउँदै बेहोश भएका एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। आज (शुक्रबार) दिउँसो आफैँ गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा उनी गाडीमै बेहोश भएर सामान्य दुर्घटनामा परेका थिए। त्यसपछि सिभिल अस्पताल भर्ना भएका उनले आफूलाई ठिक रहेको बताएका छन्। उनले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेखेका छन्, ‘सडक…
सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको छ। शुक्रबार संवैधानिक इजलासले उनलाई गैरनागरिक ठहर गर्दै सांसद पद खारेज गर्ने फैसला गरेको हो। अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रुपमा नेपाली नागरिकता पुन: कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको इजलासको निष्कर्ष छ। अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी लामिछानेले सम्बन्धित…
सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिलाइएको छ। आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो। सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादी केन्द्रले वागमती…
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले सोही वडाकी दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ। वडाध्यक्ष अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै एमाले महानगर कमिटीले अधिकारीमाथि कारबाहीको माग गरेको हो। एमाले महानगर कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक…
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन्। सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। उनका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो। संसदीय दलको नेताबाहेकका अन्य पदाधिकारी…
आज (पुस १६ गते, शनिबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ। आज काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि ८ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति…