हाम्रो प्रतिबद्धता

 

जिम्मेवार, मर्यादित, विश्वसनीय, र व्यावसायिक पत्रकारितामा विश्वास गर्दछौं। आवाजविहीनहरुका लागि खुल्ला माद्यम बन्नेछौं।

वालवालिका, महिला, दलित, जनजाति, सीमान्तकृत र उपेक्षित वर्गहरुको सवाल र विषयवस्तुहरुलाई हाम्रो प्रकाशन सामग्रीमा विशेष महत्वका साथ स्थान दिनेछौं।

प्रेस काउन्सिल नेपालद्धारा जारी पत्रकार आचारसंहिता २०७३(पहिलो संशोधन २०७६) लाई मार्ग निर्देशनको रुपमा लिनेछौं।

हाम्रो आम पाठक वर्गलाई सूचनामूलक, सचेतनामूलक र मनोरञ्जनात्मक सामग्रीमार्फत समाचार र विचारहरु प्रवाह गर्दछौं।