फोटो फिचर »

पोखरामा सम्पन्न दुवाथलनको झलक (फोटो फिचर)

२०२३ एशियन ट्राइथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत शनिबार दुवाथलन भएको छ। पहिलो दिन हिँजो (शनिबार) ट्राइथलनका इभेनट र दोस्रो दिन आज (आइतबार) दुवाथनलनका इभेन्ट भएको थियो। नेपालको पर्यटकीय क्षेत्र पोखराको फेवाताल छेउमा आयोजना भएको ट्राइथलन र दुवाथलनमा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्याण्ड र भारतका गरी…

तस्बीरहरुमा पोखरा महानगरको स्थापना दिवस (फोटो फिचर)

पोखरा महानगरपालिकाले आफ्नो सातौँ स्थापना दिवस भव्यताका साथ मनायो। महानगरपालिकाले (आइतबार) नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सव मनाएको हो। महानगरले विभिन्न सम्मान तथा विविध कार्यक्रमसहित आफ्नो स्थापना दिवस मनाएको हो। यसअघि, पोखराको मानवअधिकार चोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरी गरिएको थियो। महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाई तथा कर्मचारी र जनप्रतिनिधिबीच…

अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा जे देखियो (फोटोफिचर)

पोखराको अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसँगै सुन्दर पर्यटकीय नगरीका पोखरेलीहरुले उनेर राखेको ५ दशक लामो सपना पूरा भएको छ। ५ दशक लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अवस्थासम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखि यसको निर्माणका निमित्त निरन्तर संघर्ष…

मोरङको बेलबारी बेतना सिमसार क्षेत्र (फोटो फिचर)

मोरङकै पर्यटन गन्तव्यको संभावना बोकेको बेलबारी बेतना सिमसार क्षेत्र संरक्षणको पर्खाइमा छ। बेलबारी नगरपालिका वडा नं ३ र ४ मा फैलिएको यस सिमसार क्षेत्रलाई संरक्षण गर्न सके मोरङ र बेलबारी नगरकै थप पहिचान बढ्छ। पूर्व–पश्चिम राजमार्गको बेलबारीस्थित दायाँवयाँ क्षेत्रमा फैलिएको यस सिमसार क्षेत्रभित्रको पोखरीको सरसफाई, जलकुम्भी झारको नियन्त्रण गर्न सके पोखरीहरु सुन्दर देखिनेछन्। बन जंगल…

झिलिमिली उज्यालो पोखरा (फोटो फिचर)

यो वर्षको यमपञ्चक (तिहार) सुरु भएसँगै पर्यटकीय सुन्दर नगरी पोखराका घर–घरमा झिलिमिलिका बत्तिहरु सजिएर बलिसकेका छन्। दिपावली भन्ने बित्तिकै झिलिमिलि बत्ति र फूलैफूलको संगम मानिन्छ । यमपञ्चक (तिहार) सुरु भएदेखि नै पोखरालाई विद्युतीय बत्तिले झिलिमिली पारेर सिंगार्न सुरु गरिएको छ। दिपावलीलाई स्वागत गर्दै देखिएको पोखरास्थित झिलिमिलिका केहि तस्बिरहरु। हेर्नुहोस, फोटो फिचरमा   तस्बीरः नारायण शाही

गण्डकी प्रदेशभित्र साताका उत्कृष्ठ ७ तस्बीरहरु (फिचरसहित)

दमौलीमा आगलागी तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकको भूपाल हार्डवेयरको गोदाममा गत अघिल्लो हप्ताको आइतबार आगो लाग्दा निस्केको धुवाँको मुस्लो। आगलागी भएको ४ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो ४ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो। भूपाल हार्डवेयर, ज्योति सप्लायर्स र केही स्थानीयका घरमा पनि आगोले क्षति पुगेको थियो। आगो…

सकियो मुस्ताङको लोमन्थाङ चिनाउने दुई गीतको छायांकन (हेर्नुहोस, ८ फोटो फिचरसहित)

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको लोमन्थाङलाई चिनाउने गीत तयार पारिएको छ । मुस्ताङको उपल्लो भेग लोमन्थाङ (लो–सात) क्षेत्रलाई समावेस गरेर तयार पारिएको दुइवटा गीतको म्युजिक भिडियोको छायांकन समेत सकिएको छ । सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश गरी निर्माण गरिएको ‘छोडि नजाउँ कतै हामी लोमन्थाङमै बसम’ को लोकगीत र ‘यो मुटुको टुक्रा…

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा रहँदा उनको स्वागत एवं सम्मान, सी विभिन्न कार्यक्रममा सरिक हुँदा र विदाईको फोटोहरु (हेर्नुहोस, ३७ फोटो सहितको फोटो फिचर)

चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । नेपालकी राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा राष्ट्रपति दुई दिने राजकीय भ्रमणका लागि यहाँ आएका हुन् । चीनको ७० औं गणतन्त्र स्थापनाको अवसरमा राष्ट्रपति सीले नेपालको भ्रमण गरेका हुन् । राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनबीच आइतबार २० समझदारीपत्र र…

झिलीमिली बसन्तपुर दरवार : फोटो फिचर

बसन्तपुरमा रहेको गद्दी बैठक घरलाई विविध रंगका बत्ति बालेर रंगीचंगी बनाइएको छ । बिहीवार विश्व शरणार्थी दिवसका अवसरमा युएनएचसीआर को पहलमा गद्दी बैठक घरलाई रंगिन बनाइएको हो । तस्वीर : अनिल आङदेम्बे

घाटु संस्कृति : फोटो फिचर

तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाच्छासम्म जोड्ने मिलेनियम पदमार्गमा गुरुङ समुदायको घाटु प्रदर्शन । ७२ किलोमिटरको उक्त पदमार्ग गर्ने पदयात्रीहरुले उक्त क्षेत्रमा घाटुमात्र होइन, सोरठी, यानीमाया र ब्राह्मण क्षत्रीहरुको बालन संस्कृतिको समेत संरक्षण गरिएको छ । तस्वीर : एजेन्सी