
जुम्लाका दलबहादुर कुँवर र मञ्जु रावतले छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन उपाधि जितेका छन्। नेपालको प्रख्यात पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित ‘अन्नपूर्ण म्याराथन–२०८३’ प्रतियोगितामा जुम्ली धावकहरूले सान्दार बर्चस्व देखाए। पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवर र महिलातर्फ जुम्लाकै मञ्जु रावतले उत्कृष्ट प्रदर्शन गर्दै यस वर्षको उपाधि चुमे। पुरुषतर्फका उपाधि विजेता दलबहादुरले ४ घन्टा, ४ मिनेट ११ सेकेन्डमा निर्धारित ४२…
नेपाल साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ। च्याम्पियनसीपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको हो। अग्रतालाई जोगाउन नसक्दा नेपालको सेमीफाइनलबाटै च्याम्पियनसीप यात्रा रोकियो। भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आज (बुधबार) भएको खेलमा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित भयो। खेलको २३ औँं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। तर, पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले…
नेपाल साफ महिला च्याम्पियनसीप फुटबलमा श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आज (आइतबार) भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई २-० गोलले हरायो। नेपालको जीतमा रश्मीकुमारी घिसिङ र कप्तान रेनुका नगरकोटीले गोल गरे। यो जीतसँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो। नेपालले समूह चरणको पहिलो…
काभा महिला भलिबल च्याम्पियनसीपमा घरेलु टोली नेपाल चौथो बनेको छ। च्याम्पियनसीपको तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग पराजित हुँदै घरेलु नेपालले चौथो स्थानमा चित्त बुझायो। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज (शुक्रबार) भएको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भयो। भारतले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२३ र चौथो सेट २५-२२…
घरेलु नेपाली टोली काभा महिला भलिबल च्याम्पियनसीपको सेमिफाइनलमै रोकिएको छ। च्याम्पियनसीपको सेमिफाइनलमा घरेलु नेपाल इरानसँग सोझो सेटमा पराजित बन्यो। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आज (विहीबार) भएको खेलमा घरेलु नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो। इरानले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–११ ले जित्यो। अब, इरानले उपाधिका लागि फाइनलमा…
भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनसीपमा विजयी सुरुआत गरेको छ। भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आज (सोमबार) भएको उद्घाटन खेलमा नेपालले भूटानलाई १-० गोलले हरायो। नेपालकी गीता रानाले खेलको २३ औँ मिनेटमा गरेको प्रहार भूटानी खेलाडीले रोक्ने क्रममा आत्मघाती गोल भएको हो। प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका छन्। अब, नेपालले समूह चरणको अन्तिम…
घरेलु नेपालले काभा महिला भलिबल च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा आज नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५-१२, दोस्रो सेट २५-९ र तेस्रो सेट २५-२० ले जित्यो। यसअघि, नेपाल पहिलो खेलमा भारतसँग ३-२ को सेटमा पराजित भएपनि दोस्रो…
काभा महिला भलिबल च्याम्पियनसीपमा नेपालले आफ्नो दोस्रो खेलबाट विजयी सुरूआत गरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज (शनिबार) भएको आफ्नो दोश्रो खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हरायो। नेपालले पहिलो सेट २५-१८, दोश्रो सेट २५-२० र तेश्रो सेट २५-१३ जीत निकाल्यो। यो जीतसँगै नेपालले २ खेलबाट ४ अंकसहित समूह ‘ए’को दोस्रो…
काभा महिला भलिबल च्याम्पियनसीपको प्रतिस्पर्धात्मक पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (शुक्रबार) देखि सुरु काभा महिला भलिबल च्याम्पियनसीपमा घरेलु टोली नेपाल भारतसँग पराजित भएको हो। निकै नै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित बन्यो। भारतले दोस्रो सेट २५-२०, तेस्रो सेट २५-१९ र पाँचौँ…
यहि जेठ तेस्रो साता छैठौं संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ। अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जेठ २० गते म्याराथन हुने भएको हो। समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो। सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको ७६…