एसियन गेम्स : टेनिसमा प्रदीपको विजयी सुरुवात

जनसम्मत
असाेज ७, २०८०, आइतबार

१९ औं एसियाली खेलकुद (एसियाड)को दोस्रो दिन लन टेनिसमा नेपालका प्रदीप खड्काले विजयी सुरुवात गरेका छन्।

तर, अन्य खेलमा नेपाली खेलाडीले खराब प्रदर्शन गरेका छन्।

तेक्वान्दोमा नेपालका प्रेमबहादुर लिम्बु पदक नजिक पुगेपनि क्वाटरफाइनलमै पराजित हुँदै बाहिरिएका छन्।