झिलीमिली बसन्तपुर दरवार : फोटो फिचर

जनसम्मत
असार ६, २०७६, शुक्रबार

बसन्तपुरमा रहेको गद्दी बैठक घरलाई विविध रंगका बत्ति बालेर रंगीचंगी बनाइएको छ । बिहीवार विश्व शरणार्थी दिवसका अवसरमा युएनएचसीआर को पहलमा गद्दी बैठक घरलाई रंगिन बनाइएको हो ।
तस्वीर : अनिल आङदेम्बे