यस्तो बन्दैछ, पोखराको ड्यामसाइडस्थित फेवाताल किनारमा झण्डापार्क … (हेर्नुहोस, २२ वटा तस्वीर/फोटो फिचरमा)

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साझेदारी

जनसम्मत
वैशाख १६, २०७६, सोमबार

यस्तो बन्दैछ, पोखराको ड्यामसाइडस्थित फेवाताल किनारमा झण्डापार्क …

(हेर्नुहोस, २२ वटा तस्वीर/फोटो फिचरमा)

 

पोखरा महानगरपालिकाको योजनामा आर्किटेक्चर सोफिया गुरुङले उक्त स्केचहरु कोरेकी हुन् । सोफियाले थ्री डी मोडलमा उक्त स्केचको कम्पोनेन्ट तयार  पारेकी हुन् ।