तनहुँमा हट्यो पालिका अनुसारको आलो–पालो सेवा

जनसम्मत
फागुन २, २०७८, सोमबार

तनहुँमा आइतबारदेखि पालिका अनुसारको आलो–पालो सेवा हटेको छ।

तनहुँ जिल्ला प्रशान कार्यालयले आइतबारबाट लागू हुने गरी पालिका अनुसारको आलो–पालो सेवा हटाएको हो।

यअघि, जिल्ला कोडि व्यवस्थापन समिति (डीएमसीसी) को निर्णय अनुसार गत माघ १० गतेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र अन्य कार्यालयहरुको सेवा प्रवाहमा आलो–पालो प्रणाली अपनाउँदै आएको थियो। कोरोना भाइरसको महामारी बढ्न सक्ने भन्दै प्रशासनले आलो–पालो प्रणालीमा सेवा संचालन गर्दै आएको थियो।