अब, माओवादी केन्द्रमा १५६ जनाको पोलिटब्युरो कमिटी

सबैलाई समेट्न अझै केही नामहरु थपिन सक्ने संकेत। जसमा बैकल्पिकको समेत व्यवस्था। ’सिनियर’ नेता पोलिब्युरो र ’जुनियर’ नेता वैकल्पिक पोलिटब्युरो सदस्य हुने

जनसम्मत
असार २३, २०७९, बिहीवार

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरोमा अब १५६ जना सदस्य रहने भएका छन्।

यसअघि, १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो।

बैठकमा अध्यक्ष प्रचण्डले १५६ जनाको पोलिटब्युरो बनाउन सकिने वैधानिक आधार रहेको भन्दै संख्या बढाउने प्रस्ताव गरे। उनले १२५ भन्दा बढी नेताहरुको नाम पोलिटब्युरोमा रहने भन्दै बाचन गरे। केही नाम अझै थपिन सक्ने भएकाले सबैलाई समेटिने बताए। जसमा वैकल्पिकको समेत व्यवस्था हुने उनको भनाइ छ।

माओवादीको पोलिटब्युरो कमिटी १५६ सदस्यीय हुने नै हुने अन्तिम निष्कर्ष छ। यसअघि, बैठकबाटै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ जनाको नाम वाचन गरेका थिए। तर, पार्टीमा लामो समय योगदान गरेका नेताहरूको नाम पोलिटब्युरोमा समावेश नभएको भन्दै विरोध भएपछि बैठक १ घण्टाको लागि स्थगित भएको थियो। विरोधपछि प्रचण्डले एक सय २५ जना पोलिटब्युरो सदस्य रहने र बाँकी ३१ जना वैकल्पिक सदस्यको रूपमा रहने भन्दै विवाद मिलाएका थिए। उनले ’सिनियर’ नेता पोलिब्युरो र ’जुनियर’ नेता वैकल्पिक पोलिटब्युरो सदस्य हुने जानकारी दिएका छन्।

 

पोलिटब्युरो सदस्यका लागि प्रस्तावित नामहरु

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. नारायणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. देव गुरुङ
५. गिरिराजमणि पोखरेल
६. वर्षमान पुन
७. हरिबोल गजुरेल
८. शक्ति बस्नेत
९. जनार्दन शर्मा
१०. चक्रपाणि खनाल
११. पम्फा भुसाल
१२. हितमान शाक्य
१३. कुलप्रसाद केसी
१४. मातृका यादव
१५. जयपुरी घर्ती
१६. लीलामणि पोख्रेल
१७. दिनानाथ शर्मा
१८. हितराज पाण्डे
१९. विश्वनाथ साह
२०ं डिलाराम आचार्य
२१. सन्तु दराई
२२. गणेशमान पुन
२३. हितबहादुर तामाङ
२४. जगप्रसाद शर्मा ‘अपार’
२५. शशी श्रेष्ठ
२६. सोना सुवेदी
२७ं जयपुरी घर्ती
२८. ओनसरी घर्ती
२९. यशोदा सुवेदी
३०. अमृता थापा
३१. झक्कु सुवेदी
३२. कमला रोका
३३. नारायण दाहाल
३४. प्रल्हाद बुढाथोकी
३५. महेश्वर गहतराज
३६. परशुराम तामाङ
३७. रामेश्वर राय
३८. उर्मिला अर्याल
३९. सत्या पहाडी
४०. गणेशमान पुन
४१. सावित्री काफ्ले
४२. सूर्य सुवेदी
४३. सुनिल मानन्धर
४४. सन्तकुमार चौधरी
४५. नेपबहादुर चौधरी
४६. परशुराम रम्तेल
४७. दलजीत श्रीपाइली
४८. कुलप्रसाद केसी
४९. जोखबहादुर महरा
५० हितबहादुर तमाङ
५१. हरि अधिकारी
५२. मायाप्रसाद शर्मा
५३. कालीबहादुर मल्ल
५४. सीता खकुरेल
५५. नारायणी शर्मा
५६. हकिकुल्ला खाँ
५७. महेश्वर पासवान
५८.महेन्द्रबहादुर शाही
५९. नरेश भण्डारी
६०. राजुकमार
६१. सुरेश आलेमगर
६२. टेकबहादुर बस्नेत
६३. डोरप्रसाद उपाध्याय
६४. भरत साह
६५. श्रवण यादव
६६. वलावती शर्मा
६७. गंगा कार्की
६८. पुष्पविक्रम मल्ल
६९. टेकबहादुर बस्नेत
७०. राजु खड्का
७१. शिवकुमार मण्डल
७२. रामकुमार यादव
७३. गोपाल शर्मा

७४. मुक्ति प्रधान
७५. महेश्वर दाहाल
७६. दिलिप प्रजापति
७७. इन्द्र आङ्वो
७८.लक्ष्मण पन्त
७९. माधव बाँस्कोटा
८०. लेखनाथ न्यौपाने
८१. गोपाल ठाकुर
८२. फगत यादव
८३. अजम्बर काङमाङ
८४. रामहरी कार्की
८५. युवराज दुलाल
८६. दिपेन्द्र पुन
८७. तेजबहादुर ओली
८८. कृष्णप्रसाद सापकोटा
८९. केशव नेपाल
९०. भक्तीप्रसाद माझी
९१. ईश्वरीप्रसाद भट्टराई
९२. प्रकाशहरी पोखरेल
९३. दुर्गाजयन्ती राई
९४. जीतबहादुर योङयाङ
९५. भच्याङ यादव
९६. वोधमाया यादव
९७. रामकुमारी चौधरी
९८. सुरेन्द्रप्रसाद जयसवाल
९९. रेनु चन्द
१००. देवी खड्का
१०१. बिमला सुवेदी
१०२. समिता कार्की
१०३. अमर टण्डन
१०४. रुपा चौधरी
१०५. सूर्यमान दोङ
१०६. सुदन किराती
१०७. राजकुमार पासवान
१०८. विन्दमाया विष्ट
१०९. छत्रबहादुर श्रेष्ठ
११०. सुकबहादुर रोका
१११. रामदीप आचार्य
११२. महेन्द्र बहादुर शाही
११३. तारामान चमार
११४. शरदसिंह भण्डारी
११५. तिलकराम शर्मा ‘हिमाल’
११६. कृष्ण धिताल
११७. शालिकराम जमरकट्टेल
११८. त्रिलोचन भट्ट
११९. कुमार चौधरी
१२०. इन्द्रबहादुर श्रेष्ठ
१२१. देवराज रेग्मी
१२२. गजेन्द्र महत
१२३. बसन्तकुमार कुसद
१२४. हेमराज भण्डारी
१२५. चूडामणि खड्का
१२६. अशोक मण्डल
१२७. उमेश यादव
१२८. हरिनारायण चौधरी
१२९. अजयशंकर नायक
१३०. ओम शर्मा
१३१. वीरमान चौधरी
१३२. झलक दर्लामी
१३३. कपिल लामा
१३४. तपेश्वर चौधरी
१३५. धर्मशीला चापागाई
१३६. इन्द्रजीत थारु
१३७. राजकाजी गुरुङ
१३८. वामदेव क्षेत्री
१३९. नरेन्द्र कुँवर
१४०. वीना मगर
१४१. नरेश भण्डारी
१४२. युवराज भट्टराई
१४३. निर्मल आचार्य
१४४. महेन्द्र केसी
१४५. देवेन्द्र पराजुली
१४६. रेनु दाहाल
१४७. कालीबहादुर मल्ल
१४८. कृष्ण केसी
१४९. हिमाल शर्मा
१५०. गणेश मल्ल
१५१. ताराकुमारी घर्ती
१५२. राजन दाहाल
१५३. लोकेन्द्र लम्साल
१५४. पदम राई
१५५. दामा शर्मा
१५६. वलावती शर्मा
१५७. कल्पना धमला
१५८. महेन्द्र पासवान
१५९. लक्ष्मण जोशी
१६०. कुमारी मोक्तान
१६१. गोपी अछामी
१६२. धनबहादुर माक्थिम
१६३. ज्ञानु बस्नेत
१६४. अमर तमु
१६५. श्रवण खड्का ‘जीवन’
१६६. हरिकुमार अखण्ड
१६७. कुमार पौडेल
१६८. श्याम श्रेष्ठ