प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस (हेर्नुहोस, बढुवा सूची)

जनसम्मत
असार २५, २०७९, शनिबार

नेपाल प्रहरीका ३२ जना एसपी एसएसपी बढुवामा सिफारिस भएका छन्।

आज (शनिबार) बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।

सिफारिसको पहिलो नम्बरमा गणेश चन्द छ्न्। उनी सिनयर ब्याचका हुन्। यस्तै डिल्लीराज विस्ट पनि बढुवाका लागि सिफारिसमा परेका छ्न्। निर्मला बलात्कार तथा हत्या प्रकरणमा उनी वर्खास्तीमा परेका थिए।

(हेर्नुहोस, बढुवा सूची)