प्रेस युनियनको नेतृत्वमा शिव लम्साल

जनसम्मत
श्रावण ८, २०७९, आइतबार

नेपाल प्रेस युनियनमा शिव लम्सालले नेतृत्व गर्ने भएको छ।

हेटौडामा सम्पन्न युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, महासचिवमा दिलिप पौडेल, खुल्ला उपाध्यक्षमा नकुल अर्याल, गण्डकी प्रदेश उपाध्यक्षमा ऋषिकान्त पौडेल लगायत निर्वाचित भएका छन्।