एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ।

‘सी’ वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिएका हुन्।