४३ डीएसपीको सरुवा (हेर्नुहोस, को–कहाँ ? सूचीसहित)

जनसम्मत
श्रावण २०, २०७९, शुक्रबार

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति घोषणा भएसँगै प्रहरी प्रधान कार्यालयले ४३ जना (प्रहरी नायब उपरीक्षक) डीएसपीको सरुवा गरेको छ।

शुक्रबार बेलुका एक सूची सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक सरुवाबारे जानकारी दिइएको हो।

सरकारले बिहीबार मात्रै निर्वाचन मिति घोषणा गरेको थियो। उक्त मितिअनुसार मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन सम्पन्न भइसक्नुपर्नेछ ।

 

(हेर्नुहोस, को–कहाँ ? सूचीसहित)