गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

जनसम्मत
भाद्र ८, २०७९, बुधबार

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज (बुधबार) राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिएका छन्।

 

हेर्नुहोस, प्रदेश प्रमुखको विज्ञप्ति