राष्ट्रिय खेलकुद: भारोत्तोलनमा तुलाराम महतोको राष्ट्रिय कीर्तिमान

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

नेपाली सेनाका तुलाराम महतोद्वारा नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन्।

महतोले ५५ केजीको क्लिन एण्ड जर्कमा १०२ केजी र कुलमा १८९ केजी गरि २ कीर्तिमान बनाउन सफल भएका हुन्। उनले स्न्याचमा भने ८७ केजी भार बहन गरे।