झिलिमिली उज्यालो पोखरा (फोटो फिचर)

जनसम्मत
कार्तिक ८, २०७९, मंगलवार

यो वर्षको यमपञ्चक (तिहार) सुरु भएसँगै पर्यटकीय सुन्दर नगरी पोखराका घर–घरमा झिलिमिलिका बत्तिहरु सजिएर बलिसकेका छन्। दिपावली भन्ने बित्तिकै झिलिमिलि बत्ति र फूलैफूलको संगम मानिन्छ । यमपञ्चक (तिहार) सुरु भएदेखि नै पोखरालाई विद्युतीय बत्तिले झिलिमिली पारेर सिंगार्न सुरु गरिएको छ। दिपावलीलाई स्वागत गर्दै देखिएको पोखरास्थित झिलिमिलिका केहि तस्बिरहरु।

हेर्नुहोस, फोटो फिचरमा

 

तस्बीरः नारायण शाही