पोखरामा सम्पन्न दुवाथलनको झलक (फोटो फिचर)

जनसम्मत
चैत्र १९, २०७९, आइतबार

२०२३ एशियन ट्राइथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत शनिबार दुवाथलन भएको छ। पहिलो दिन हिँजो (शनिबार) ट्राइथलनका इभेनट र दोस्रो दिन आज (आइतबार) दुवाथनलनका इभेन्ट भएको थियो। नेपालको पर्यटकीय क्षेत्र पोखराको फेवाताल छेउमा आयोजना भएको ट्राइथलन र दुवाथलनमा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्याण्ड र भारतका गरी ४७ खेलाडीहरुको प्रतिस्पर्धा थियो। यस्तै, महिलातर्फ नेपालसहित जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अल्जेरिया, भारत गरी १९ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए।

हेरौं, दुवाथलनका फोटो फिचर