फोटो फिचर »

रारा ताल : ट्रेल रन म्याराथन

मुगु जिल्लाको रारामा नेपाली सेनाले आयोजना गरेको टे«ल रनमा दीर्घबहादुर बुढा प्रथम, धीरबहादुर बुढा दोश्रो, नवराज साउट तेश्रो, भिमबहादुर बुढा चौंथो र कनका सुन्दरी–१ का प्रकाश कठायतले पाँचौ स्थानका विजेताहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा । म्याराथुन प्रतियोगितामा सहभागी खेलाडीले रारा ताल वरपरको १५ किलो मिटर दुरी पार गरेका थिए । नेपाली सेनाको आयोजना, रारामा रहेको…

शेर्पाहरु सगरमाथाको चुचुरोमा : फोटो फिचर

हाई अल्टिच्युडका स्वदेशी ८ जना शेर्पा गाइडहरु यस वर्षमा सबैभन्दा पहिले सगरमाथा शिखरमा पुगेका छन् । सगरमाथको चुचुरोमा पुग्ने शेर्पाहरुमा लामाबगर दोलखाका सिद्धबहादुर तामाङ, मकालु संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङफुर्वा शेर्पा, सोलुखुम्बु खुम्जुङका दोर्जी ग्याल्जेन शेर्पा र पासाङ दावा शेर्पा छन् । उनीहरु सबै काठमाडौंको हिमालयन गाइड्स एक्सपिडीसन कम्पनीमा…

मेचे संस्कृति : फोटो फिचर

मेचे जातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले झापाको मेचीनगर–१०, धुलाबारीमा जारी प्रथम अन्तर्राष्ट्रिय मेचे बोडो साहित्य सभामा माछा मार्न जाने ढोक्सा बोकेर नृत्यको तयारीमा मेचे युवती । तस्वीर : एजेन्सीहरु

यस्तो बन्दैछ, पोखराको ड्यामसाइडस्थित फेवाताल किनारमा झण्डापार्क … (हेर्नुहोस, २२ वटा तस्वीर/फोटो फिचरमा)

यस्तो बन्दैछ, पोखराको ड्यामसाइडस्थित फेवाताल किनारमा झण्डापार्क … (हेर्नुहोस, २२ वटा तस्वीर/फोटो फिचरमा)   पोखरा महानगरपालिकाको योजनामा आर्किटेक्चर सोफिया गुरुङले उक्त स्केचहरु कोरेकी हुन् । सोफियाले थ्री डी मोडलमा उक्त स्केचको कम्पोनेन्ट तयार  पारेकी हुन् ।