रोजगार »

विश्वकपमा होटल मजदुरको सुरक्षा गर्न कतारलाई आग्रह

बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ। नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (४ हप्ता) को खेल प्रतियोगिताको क्रममा कतारले १ लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ। यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले…

सशस्त्र प्रहरीले माग्यो पदपूर्तिका लागि आवेदन

सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बलमा रिक्त प्राविधिक समूह (स्वास्थ्यतर्फ) खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। आज (शुक्रबार) देखि भदौ १२ गतेसम्म आवेदन दिन सकिने प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ। प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) का लागि आवेदन…

भरतपुर अस्पतालले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी

भरतपुर अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले सोमबार सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरु मागेको हो। अस्पतालद्वारा जारी सूचनाअनुसार मेडिकल अधिकृत १३ जना, नर्स २४ जना, फार्मेसी सहायक ५ जना र ल्याब टेक्निसियन ५ जना गरी ४७ जना स्वास्थ्यकर्मी माग गरेको हो। योग्यता पुगेका ईच्छुकले ७ दिन भित्र आवेदन दिन सक्नेछन्। हेर्नुहोस, सूचना    

रिलायन्स लाइफले माग्यो १९ जना शाखा प्रबन्धक

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो। रिलायन्स लाइफले ७ वटै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो । ईच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र कम्पनीको इमेलमा…

राष्ट्रिय परीक्षा बोर्डले माग्यो धेरै कर्मचारी

राष्ट्रिय परीक्षा बोर्डले धेरै संख्यामा नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। दरखास्त दिने अन्तिम मिति भाद्र चार गतेसम्म र दोब्बर दस्तुरमा भाद्र ११ गतेसम्म रहेको छ। उप सचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायकलगायत विभिन्न पदमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको हो।   हेर्नुहोस, कर्मचारी…

वैदेशिक रोजगारीमा रहेकाहरु अब सामाजिक सुरक्षाको दायरामा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन्। गैरआवासीय नेपाली संघले आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्ने क्रममा मन्त्री कुँवरले यस्तो बताएका हुन्। नेपालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने उनको भनाई थियो।…

इजरायली श्रमिकका लागि आयो भिसा

इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका थप १ सय जनाको भिसा आएको छ। यसअघि, इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत ट्रेड युनियनले आन्दोलनका कारण रोकिएको थियो। वैदेशिक रोजगार विभागले सूचनामार्फत १ सय जनाको रोस्टममा परेकालाई कोभिड १९ विरुद्धको खोप लगाएर ६ महिना नकटेको कार्डसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सम्पर्क गर्न आग्रह गरिएको छ।…

दुबईमामा अलपत्र परेका डिलबहादुरको उद्धार

वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए। कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि उनी दुबईमा अलपत्र परेका हुन् । आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा…

कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो सह–प्राध्यापकको आवेदन

कृषि तथा वन विज्ञान विश्वविद्यालयले केही सहप्राध्यापक पदका लागि आवेदन मागेको छ। रिक्त रहेका पदहरू आन्तरिक र खुला प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। ‘यस विश्वविद्यालयमा रिक्त रहेका देहायका पदहरू आन्तरिक र खुला प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आन्तरिकतर्फ यस विश्वविद्यालयको स्थायी सेवामा कार्यरत उपप्राध्यापकहरूमध्ये आवश्यक योग्यता र सेवा सर्त पूरा गरेका तथा…

एक वर्षमा ६ लाख २८ हजार नेपालीहरु विदेशिए

चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । कोरोना संक्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको हो। कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिएको…