रोजगार »

वैदेशिक रोजगार बोर्डको नीति तथा कार्यक्रम स्वीकृत

वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ। श्रम मन्त्रालयमा बिहीबार बसेको बोर्डको ७४ औं नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं बोर्डका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बोर्डको कल्याणकारी कोषको स्रोत परिचालन हुनेगरी…

कर्मचारी सञ्चय कोषले माग्यो रिक्त दरवन्दीमा आवेदन

कर्मचारी सञ्चय कोषले रिक्त दरवन्दीमा आवेदन मागेको छ। कोषमा रिक्त रहेका पदहरुमा लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगिताद्धारा स्थायी पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७९।०३।२८ गते देखि अनलाइन दरखास्त आव्हान गरेको हो। कर्मचारी सञ्चय कोषको लागि सव ईन्जिनियर लगायत अन्य पदहरुमा कर्मचारीहरुको आवेदन मागेको हो। योग्य उम्मेदवारहरुले सूचनामा तोकिएबमोजिम प्रक्रिया पूरा गरी अनलाइन…