विश्व »

अमेरिकामा ‘टिकटक ब्याण्ड’ गर्ने कानुन पारित भएपछि …

टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्स लिमिटेडले टिकटकबारे आएका हल्लाहरूको खण्डन गर्दै टिकटक बेच्ने कुनै योजना नभएको जनाएको छ। अमेरिकाले ‘प्रयोगकर्ताको गोपनीयता सार्वजनिक हुनसक्ने’ भन्दै टिकटकमा प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै आएका हल्लाहरूको खण्डन गर्दै ती हल्लाहरू सत्य नभएको बाइट्ड्यान्सले जनाएको हो। ‘बाइट्ड्यान्ससँग टिकटक बेच्ने कुनै योजना छैन, विदेशी मिडिया रिपोर्टहरू सत्य होइनन्’ कम्पनीले आफ्नो स्वामित्वमा…

९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिवन्ध

अमेरिकी माथिल्लो सदन सिनेटले पनि टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ। तल्लो सदन कँग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो। यो विधेयकले टिकटकको संचालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ। यदि, बिक्री नगरेमा ९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ। सो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कानुन बन्नेछ। त्यो अवस्थामा…

टिकटकले भेटाइदियो जुम्ल्याहा दिदीबहिनी एमी र एनीलाई

जर्जियामा एमी र एनी जुम्ल्याहा दिदीबहिनी हुन्। जन्मलगत्तै आमाबाट खोसेर कसैले दुवैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए। गएका दशकमा जर्जियाको अस्पतालबाट दसौँ हजार बच्चा चोरेर बेचिएका थिए। त्यसैमा उनीहरू पनि बेचिएका थिए। जबकि, उनीहरू आफ्नो वास्तविक आमासँग छैनन्। उनीहरूलाई एक आपसमा थाहा समेत थिएन, आफूजस्तै अनुहार भएको अर्काे कोही छ भन्ने। दिदी बहिनीको भेट वर्षौपछि टिभी ट्यालेन्ट…

अमेरिकाको वाशिंगटन डिसीस्थित नेपाली दुताबासको कागजात लुटियो

वाशिंगटन डिसीस्थित नेपाली दुताबासको कागजात लुटिएको दुताबासले एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ। डिसेम्बर २३ शुक्रबारका दिन जारी गरिएको बिज्ञप्तिअनुसार टेक्सस राज्यको डालस, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित धनादेश (मनि अर्डर) खजाञ्ची पत्र (क्यासियर चेक) हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोध गरेको छ। यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्ससको…

गण्डकी प्रज्ञा प्रतिष्ठान र रशियन कल्चरबीच भगिनी सम्बन्ध

गण्डकी प्रज्ञा प्रतिष्ठान र रशियन सेन्टर अफ साइन्स एण्ड कल्चरबीच भगिनी सम्बन्ध कायम भएको छ। पोखरामा सोमबार दुवै पक्षबीच सम्झौता भएको हो। सम्झौता पत्रमा रसियन सेन्टर अफ साइन्स एण्ड कल्चरकोतर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा सदस्य सचिव श्रेष्ठले आफूहरुको कार्यकालको ऐतिहासिक सम्झौता भएको…

आमाले झैँ आफ्नो जीवन पुरै सेवामा समर्पित गर्छु : राजा चाल्र्स

बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूपनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गरेका छन्। बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उनका जेठा छोरा चार्ल्स तृतीयले राजाको जिम्मेवारी पाएका हुन्। राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू…

नेपालले बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउँदै

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालले ३ दिन शोक मनाउने भएको छ । मन्त्रिपरिषद्को आज (शुक्रवार) बसेको बैठकले बेलायती महारानीको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा ३ दिन शोक मनाउने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भदौ २५ देखि २७ गतेसम्म ३ दिन शोक मनाउने निर्णय गरेको हो। यस्तै, बैठकले ३ दिन…

बेलायत शोकमा डुब्यो

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । बेलायतको राजदरबार बकिंघम प्यालेसअगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन् । केहीले आधा झण्डा झुकेको दरबारको तस्बीर खिचिरहेका छन्। महारानी एलिजाबेथको मृत्युको सूचना बकिंघम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ। बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी…

चाल्र्सले राष्ट्रका नाममा सम्बोधन गर्ने

भर्खरै पद सम्हालेकी नयाँ प्रधानमन्त्री लिज ट्रस (जसलाई रानीले मंगलबार नियुक्त गरेकी थिइन्)ले ‘आधुनिक बेलायत चट्टानमाथि निर्माण भएको’ व्याख्या गरेकी छन्। जसमा महारानी एलिजावेथको ठूलो योगदान मानिन्छ। महारानीको मृत्युपछि नागरिकले उनको निवासमा श्रद्धाञ्जलि दिँदै फूल छोडेका छन् भने गिर्जाघर तथा बकिंघन दरबारअगाडि श्रद्धाञ्जलि दिनेको घुइँचो छ। उनको निधनपछि उनका जेठा छोरा चाल्र्स अब राजा चाल्र्स…

महारानी एलिजाबेथका निधनपछि अब उत्तराधिकारीका रुपमा राजा चाल्र्स तृतीय

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ। बेलायतमा ७० वर्ष लामो समयसम्म गद्दीमा रहेकी महारानी द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको हो। ’आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ’ विज्ञप्ति जारी गर्दै बकिंघम दरबारले भनेको छ ’राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज (शुक्रबार) बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।’ चिकित्सकहरूले महारानीलाई…