Hero News »

‘एक महिनामै अनलाइन सञ्चालक भाग्नुपर्ने अवस्था रोकौ’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त स्रोत, साधन र जनशक्ति बिना अनलाइन सञ्चार माध्यम दर्ता हुने विद्यमान कानुनी व्यवस्था पुनरावलोकन हुनुपर्नेमा जोड दिएका छन्। उनले अनलाइन दर्ता क्रम व्यापक बढेको, गुणात्मक पक्ष भने फितलो रहेको भन्दै यसले पेसागत चुनौती थपेको समेत औँल्याए। नयाँ अनलाइन सञ्चार माध्यमका सम्पादक, प्रकाशकहरूका लागि बिहिबार काउन्सिलमा भएको आचारसंहिता अभिमुखीकरण…

सम्पादक संवादको निष्कर्ष: सामाजिक सञ्जालको दुरुपयोग रोकौं

प्रेस काउन्सिल नेपालले भक्तपुरमा २ दिनसम्म आयोजना गरेको सम्पादक संवाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोग रोक्नुपर्नेमा जोड दिएको छ। यसको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने कार्यक्रमको निष्कर्ष छ। कार्यक्रममा मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा. राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराए।…

न्यु मिडिया र आचारसंहिताबारे ‘सम्पादक सम्वाद’

प्रेस काउन्सिल नेपालमा न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ गरिएको छ। प्रेस काउन्सिल नेपाले आज (सोमबार) भक्तपुरमा न्यु मिडिया र आचारसंहिताको चुनौति विषयमा ‘सम्पादक सम्वाद’ गरेको हो। कार्यक्रमअन्तर्गत भोली (मंगलबार) ‘सामाजिक सञ्जालको उपयोगिता र यसको व्यवस्थापन’ विषयमा छलफल हुनेछ। कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न…

प्रेस रजिष्ट्रारको कार्यालयमा पत्रकार महासंघको धर्ना

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका श्रम समस्या समाधानका लागि दबाबस्वरुप प्रेस रजिष्ट्रारको कार्यालयमा धर्ना दिएको छ। साथै, महासंघले प्रेस रजिष्ट्रारलाई ध्यानाकर्षणपत्र समेत बुझाएको छ। धर्ना कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई श्रमशोषण मुक्त क्षेत्र घोषणा गर्ने महाअभियानमा महासंघ लागेको प्रष्ट पारे। उनले पत्रकारका श्रम समस्यालाई सजिलै टुंग्याउन सकिने प्रकृया हुँदाहुँदै…

प्रकाशक, सम्पादकद्वारा आचारसंहिता पालनामा प्रतिबद्धता

नयाँ दर्ता भएका अनलाइन सञ्चालक र सम्पादकहरुले पत्रकार आचारसंहिताको पालना गर्ने प्रतिबद्वता जनाएका छन्। उनीहरुले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिवद्धता जनाएका हुन्। प्रेस काउन्सिल नेपालले सञ्चालन गरेको अभिमुखीकरण कक्षामा विभिन्न ४६ वटा सञ्चार माध्यमका प्रतिनिधिहरुले आज (मंगलवार) यस्तो प्रतिबद्धता जनाएका हुन्। अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे…

विदेशी टेलिभिजन च्यानलहरु आजदेखि बन्द हुँदै

नेपालमा प्रसारण भइरहेको सबै सशुल्क विदेशी टेलिभिजन च्यानल आज (सोमबार) देखि बन्द हुँदैछन्। सूचना तथा प्रसारण विभागले विज्ञप्ति निकालेर ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएले बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ। भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘आलाकार्ट ’ प्रणाली लागू गर्न सहयोग नगरेको सरकारको आरोप छ। आलाकार्ट…

प्रेस काउन्सिललाई विज्ञ समूहले सुझाव दियो

पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ। असार १९ गते गठित कार्यदलले १० दिन भित्रमा आइतवार सुझावसहितको प्रतिवेदन बुझाएको हो। समूहका सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना र नयाँ सञ्चार माध्यमको नियमनलगायतका विषयमा विस्तृत सुझाव दिइएको…

प्रेस काउन्सिलले बनायो विज्ञ समूह

प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लंघनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ। बरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ। दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। बस्नेत सञ्चारीका समूहकी पूर्व अध्यक्ष हुन्। छापा र प्रसारणसँगै डिजिटल…

८० पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

काठमाण्डौंमा एक साता लामो पत्रकारिता तालिम सुरु भएको छ। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले ८० जनालाई डिजिटल पत्रकारिताको तालिम को हो। डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम दिन प्रारम्भ गरेको हो। तालिमका लागि करिब १ सय ५० भन्दा बढी निवेदन…

बागलुङको ताराखोलामा असारे मेला सुरु

बागलुङको ताराखोलामा आज (मंगलबार) देखि  यस वर्षकोअसारे मेला सुरु हुँदैछ। ‘भौगोलिक तथा जातीय विविधता, कला संस्कृति, खेलकुदको संवद्र्धनमा हाम्रो सहभागिता’ भन्ने मूल नारासहित परम्परागत रुपमा मनाउँदै आएको असारे मेला संचालन हुने भएको हो। ताराखोला गाँउपालिका वडा ५ स्थित असारे युवा क्लबले आज (मंगलबार, असार १९) देखि २४ गतेसम्म बिबिध प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित मेलाको…