मनोरन्जन »

‘सुपर गोर्खे’ साउनको १० गतेबाट प्रदर्शन

पोखरा । अभिनेत्री ऋचा सिंह ठकुरीको सिनेमा ‘सुपर गोर्खे’को प्रदर्शन मिति घोषणा गरिएको छ । यही साउनको १० गतेबाट ‘सुपर गोर्खे’ को प्रदर्शन हुने भएको हो । लामो समयदेखि पोष्ट प्रोडक्सनमा थन्किएको सिनेमा ‘सुपर गोर्खे’ को प्रदर्शन मिति पटक पटक सर्दै आएको थियो । विवाहपछि लामो समय सिनेमा क्षेत्रबाट टाढा रहेकी ऋचा सिंह ठकुरी ‘सुपर…

अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी मोडल शूटमा

पोखरा । दिलिपले समेत आफ्नी छोरी दिव्यालाई फिल्ममा उतार्दैछन् । यही चर्चाले नेपाली सिने बजार गर्माउन थालेको छ । दिलिप आफैँले लगानी गर्ने पक्का भएको फिल्मको नाम ‘लक्का जवान’ जुराइएको छ । अमेरिकामा रहेकी दिव्याले यसै चलचित्रबाट डेब्यु गर्ने चर्चा छ । दिब्या सपरिवारसँगै अमेरिका बस्दै आएकी छन् । नायिका झरना थापा, करिश्मा मानन्धर, नायक…

‘नेपालकी छोरी’ बाल गीत सार्वजनिक

पोखरा । बालगायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गित ‘नेपालकी छोरी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ । अमेरिका निवासी सर्जक अम्बिका गुरुङको शब्दलाई महेश ज्ञवालीले संगीत भरेका छन् । म्युजिक भिडियोलाई शासन कँडेलले निर्देशन गरेका छन् । गीतलाई छायाँकार रमेश बस्नेतले छायांकन तथा सम्पादन गरेका छन् । यसअघि, सयौं चर्चित गीतहरुलाई आफ्नो मिठो…

आयुष केसीले ‘हजार जुनीसम्म’ गाउँदै

पोखरा । भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गरेका आयुष केसीले चलचित्र ‘हजार जुनीसम्म’ को टाइटल गीत गाउने भएका छन् । यससँगै आयुषले पहिलो पटक नेपाली फिल्मको गीतमा आफ्नो स्वर भर्दैछन् । केही दिनघि मात्रै ‘स्व. वासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार पाएका उनले ‘नाईं नभन्नू ल’ फेम्ड चाइल्ड आर्टिस्ट अनुभव रेग्मीका…

‘प्रेम गीत–३’ मा समृद्धि शाही ठकुरी

पोखरा । सुपर हिट नेपाली चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेल ‘प्रेम गीत–३’ बहुप्रतिक्षामा छ । सिनेमाप्रेमीबीच उक्त फिल्म अहिले निकै चर्चामा छ । चलचित्र ‘प्रेमगीत–३’ को लागि कलाकारको करिब करिब फाइनल भएको छ । कलाकार समेट्ने क्रममा अर्को एक बालकलाकार समृद्धि शाही ठकुरी फाइनल भएकी छिन् । यो सँगै फिल्मको मुख्य भूमिकाका लागि लगभग…

मेलिना राईको नयाँ गीत ‘भेट किन भयो ?’ सार्वजनिक

पोखरा । संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीत ‘भेट किन भयो ?’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले स्वर भरेकी छन् । सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्ख राईले गरेका हुन् । राजु कार्कीले एरेञ्ज गरेको गीतमा निकेश खड्काले भिडियो निर्देशन गरेका हुन् । लक्ष्मी बर्देवा…

काव्य आचार्यको तीज गीत ‘दिलमा सजाउँछु’ बजारमा

पोखरा । गायिका काव्य आचार्यको नयाँ तीज गीत सार्वजनिक भएको छ । गीतमा सन्तोष श्रेष्ठको शब्द, संगीत रहेको छ । उक्त तीजको गीतलाई सुनेर रमाउनेहरुका लागि छम छम नचाउन सक्ने विश्वास लिइएको छ । काव्यले ‘लालुमै’ भाकामा गाएकी उक्त गीतमा तीजको मौलिकता झल्काउने शब्द छन् । तीजका केही परम्परालाई प्रष्ट्याउने प्रयाश गरिएको छ । गीतको…

चलचित्र ‘मिस्टर नेपाली’को छायांकन पूरा

पोखरा । नेपाली चलचित्र ‘मिस्टर नेपाली’को छायांकन सकिएको छ । नियमित ४५ दिनको छायांकनपछि फिल्म सकिएको निर्माण युनिटले जनाएको छ । फिल्मका निर्देशक देव भुषाल हुन् । निर्माण युनिटले फिल्मको बिभिन्न पक्षमा समेत जानकारी दिएको छ । तिहारको छेको पारेर सार्वजनिक प्रदर्शनमा आउने यो फिल्म देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको हो । नवलपरासी र काठमाडौमा…

नेपाली चलचित्र ‘माछा माछा’को पोष्टर सार्वजनिक

पोखरा । नयाँ चलचित्र ‘माछा माछा’ को फस्र्ट लुक (पोष्टर) सार्वजनिक गरिएको छ । यस चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । कात्तिकको २९ गतेबाट चलचित्र रिलिज हुने घोषणा निर्माण पक्षले गरेको छ । निर्माण पक्षले यो चलचित्रको फस्र्टलूक (पोस्टर) सार्वजनिक गर्दै रिलिज पनि फाइनल गरिदिएको छ । सुनिल गुरुङ यस चलचित्रका लेखक निर्देशक…

उदित नारायण झाको गीत ‘श्री हजुर होशमा बेहोशी’ बजारमा

पोखरा । लामो समयपछि लोकप्रिय गायक उदित नारायण झा नयाँ गीत लिएर नेपाली गीत बजारमा आएका छन् । ‘श्री हजुर होशमा बेहोशी’ बोलको गीत लिएर उदित नारायण नेपाली गीत बजारमा आएका हुन् । सत्याकृत ब्यण्डले उक्त गीतलाई प्रस्तुत गरेको हो । नेपाली सुुगम संगीतमा उदित नारायणले गीतमा कणप्रिय स्वर भरेका छन् । ‘श्री हजुर होशमा…