मनोरन्जन »

कान्स फिल्म फेष्टिबलमा अभिनेत्री प्रियंका कार्की असफल बनिन्

पोखरा । कान्स फिल्म फेस्टिभलमा नेपालबाट सहभागिता जनाएकी अभिनेत्री प्रियंका कार्की बनिन् । कान्समा अभिनेत्री प्रियन्काको सहभागिताले यस पटक नेपाली दर्शकलाई कान्स फिल्म फेस्टिभलप्रति चासो बढायो । फ्रान्सको पेरिसमा भएको कान्समा प्रियन्का त गइन, तर उपाधिविहिन बनेर फर्किइन् । कान्स फिल्म फेष्टिबलमा विश्वमा चर्चित भएका कलाकारलाई उपस्थित गराएर रेड कार्पेटमा थरी थरीका कपडामा हिडाइन्छ ।…

करिशमाले राजनीति छाडेको घोषणा गरिन्

पोखरा । अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति पार्टी छोडेको घोषणा गरेकी छिन् । करिश्माले हालै मात्र आफू उक्त पार्टीमा नरहने घोषणा गरेकी हुन् । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएपछि करिश्मा निष्क्रिय जस्तै थिइन् । एसइई परिक्षा दिएर फुर्सदमा रहेकी करिश्माले एकाएक…

महको ‘दाल भात तरकारी’को ६ करोड भन्दा माथि कमाई

पोखरा । गएको वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले ६ करोड भन्दा माथि कमाएको बताइएको छ । काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको छ । त्यस्तै चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ…