मनोरन्जन »

‘म यस्तो गीत गाउँछु–२’ को शुभमुहूर्त

पोखरा । ‘म यस्तो गीत गाउँछु २’ को शुभमुहूर्त गरिएको छ । सुदर्शन थापाले निर्देशन गर्ने सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को गोरखा मनकामना मन्दिरमा शुभमुहूर्त गरिएको हो । सिनेमामा यसअघिको प्रिक्वेलमा रहेका कलाकार पूजा शर्मा र पल शाहको जोडी नै दोहोरिने भएका छन् । सिनेमाको मुहूर्तपछि पूजा र पलले सँगै फोटो खिचाएका छन्…

असोजमा ‘गीत गजल’ को प्रदर्शन

पोखरा । नेपाली चलचित्र ‘गीत गजल’ले रिलिज हुने मिति तोकेको छ । नितिन चन्दको निर्देशनमा निर्माण भएको चलचित्र असोज २४ मा देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको हो । ‘गीत गजल’लाई आरोहण क्षत्रीले निर्माण गरेका हुन् । रूप पोख्रेल र आरोही सिंह चलचित्रको मूख्य भूमिकामा देखिनेछन् । यस चलचित्रबाट रुप र आरोहीले फिल्ममा डेब्यू गरेका हुन्…

बजारमा ‘मायाको चिनो’

पोखरा । चर्चित गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो’ को भिडियो बजारमा छाएको छ । ङ्वा फिङ््गु पाख्रिनको शब्द तथा संगीत रहेको उक्त गीतको निर्माण शिव बिकेले गरेका हुन् । अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीले सम्पादन गरेका छन् । लोक भाकामा सार्वजनिक भएको उक्त गीतको…

‘आउन माया’ गीत सार्वजनिक

पोखरा । गायिका तथा सञ्चारकर्मी योजना पुरी र विरेन्द्र श्रेष्ठको ‘आउन माया’ बोलको गीतलाई म्युजिक भिडियोमार्फत सार्वजनिक गरिएको छ । सुरेन्द्र बस्यालले कोरियोग्राफी गरेको म्युजिक भिडियोमा पुष्प खड्का र सृष्टि खड्काको फिचर्ड रहेको छ । अम्बिका गुरुङको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् । यस गीतमा राजकुमारीको मनभित्रको ईच्छालाई प्रस्तुत गर्न खोजिएको छ…

गुञ्जिए पोखरामा तारादेवी र अरुणाका गीतहरु (हेर्नुहोस : फोटो फिचरसहित)

पोखरा । पोखरेली गायिकाहरुको संस्था ‘हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस् अफ पोखरा’ मार्फत स्वर्गिय गायिकाद्वय तारादेवी र अरुणा लामाका गीत गुञ्जिएका छन् । पोखरा सभागृहको हलमा करिब ३ घण्टासम्म जारी कार्यक्रमा एक दर्जन बढी गायिकाहरुले गायिकाद्वयका कालजायी गीतहरु गाएका थिए । कार्यक्रममा पुरुषहरु गायकहरुले पनि गायिकाहरुलाई साथ दिएका थिए । रानी ऐश्वर्य उर्फ चाँदनी शाहद्वारा रचना…

गुञ्जिए तारादेवी र अरुणाका गीतहरु (हेर्नुहोस : फोटो फिचरसहित)

पोखरा । पोखरेली गायिकाहरुको संस्था ‘हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस् अफ पोखरा’ मार्फत स्वर्गिय गायिकाद्वय तारादेवी र अरुणा लामाका गीत गुञ्जिएका छन् । पोखरा सभागृहको हलमा करिब ३ घण्टासम्म जारी कार्यक्रमा एक दर्जन बढी गायिकाहरुले गायिकाद्वयका कालजायी गीतहरु गाएका थिए । कार्यक्रममा पुरुषहरु गायकहरुले पनि गायिकाहरुलाई साथ दिएका थिए । रानी ऐश्वर्य उर्फ चाँदनी शाहद्वारा रचना गरिएको…

नेपाली फिल्म ‘जात्रै जात्रा’ले ५१ दिन मनायो

पोखरा । प्रदीप भट्टराई निर्देशित फिल्म जात्रै जात्राले प्रदर्शनको गौरवमय ५१ दिन पूरा गरेको छ । राजधानी तथा मोफसलका ७ वटा हलहरुमा प्रदर्शनको ५१ दिन पूरा गरेको हो । फिल्म निर्माण टिमले शनिबार राजधानीका ५१ दिनसम्म ‘जात्रै जात्रा’ लागेका हलहरुमा पुगेर दर्शकसँग बसेर केकसमेत काटेको समाचार छ । समाचार अनुसार निर्देशक प्रदीप भट्टराई, निर्माता तथा…

फिल्म ‘सरौतो’ को पहिलो गीत ‘कुले दाई’ सार्वजनिक

पोखरा । फिल्म ‘सरौतो’ पहिलो गीत ‘कुले दाई’ सार्वजनिक गरिएको छ । २२ कार्तिक प्रदर्शन मिति तय गरेको फिल्मको २२ सार्वजनिक गीतमा राजनराजा सिवाकोटीको संगीत रहेको छ । लोकशैलीको गीतमा शब्द र स्वर पनि राजनराजाकै रहेको छ । गायनमा राजनलाई मिलन नेवारले साथ दिएकी छिन् । गीतमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंह देखिएका…

तारादेवी र अरुणा लामाका गीतहरु गुञ्जदैं

‘रारा टेस्ट अफ हार्मोनी’ धुनहरुमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरामा बिहीबार पत्रकार सम्मेलन गर्दै पोखेली सुगम संगीत गायिकाहरुको संस्था ‘हार्मोनी’ द मोर्डन सङस्ट्रेसेस अफ पोखरा’ ले पोखराको सभागृहमा दिउँसो १ बजे गरिने विशेष सांगीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो । सांगीतिक कार्यक्रममा संस्थामा रहेका सम्पूर्ण गायिकाहरुले आ–आफ्नो…

शिवहरीको निर्देशनमा ‘लक्का जवान’

पोखरा । ठूलो पर्दाको ‘लक्का जवान’ नामक फिल्मबाट हाँस्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यु गर्दैछन् । हालै राजधानीमा कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर आयोजित एक कार्यक्रममा ‘लक्का जवान’ निर्माणको घोषणा गरिएको हो । ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने फिल्ममा सह–निर्माताको रुपमा किरण र अभिनेता दीलिप रायमाझी रहनेछन् । अभिनेता दीलिप रायमाझीको छोरी…