बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु हुँदैछ। गत वैशाख ३० गते भएको निर्वाचन विवादपछि त्यसलाई रद्द गरिएको थियो। बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बुढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्। यस्तै उपमेयरमा कांग्रेसबाट रीता शाही र एमालेबाट मायाकुमारी खड्का उम्मेदवार छन्। निर्वाचनलाई स्वच्छ वातावरणमा सम्पन्न गर्न सुरक्षा…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक प्रेसमैत्री हुने दाबी गरेका छन्। ‘यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न हुँदैन, त्यसबारे आफूले निर्देशन समेत दिइसकेको छु।’ नेपाल प्रेस युनियन कास्कीको महाधिवेशन लक्षित भेलालाई बुधबार सम्बोधन गर्दै उनले लोकतन्त्रका लागि लडेका संचारमाध्यममाथि अंकुश लगाउने गरी आमसंचार विधेयक नआउने विश्वास दिलाए। आमसंचार विधेयक संसदमा छलफलका क्रममा…
नेपाली काँग्रेस कास्कीको शनिवार सम्पन्न वैठकले विभिन्न निर्णयहरु गरेको छ। नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त वरालको सभापतित्वमा वसेको वैठकले स्थानीय तहको निर्वाचनको समीक्षासहित विभिन्न निर्णयहरु गरेको छ। वैठकले, पार्टीका तर्फवाट उम्मेदवार वनेर स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुलाई यही आषाढ २५ गते वधाई ज्ञापन र सम्मान गर्ने निर्णय गरेको छ। यसैगरी, वैठकले, श्रावण ६ गते महामानव…
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीहरुलाई पनि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक निर्देशक डा.नारायणप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले सबै विद्यार्थीलाई सहुलियतमा चुल्हो उपलब्ध गराउन माग गरेको हो। अध्ययन गर्न देशका विभिन्न जिल्लाबाट काठमाडौं आई डेरा गरी बसेका विद्यार्थीहरुलाई विद्युतीय चुल्होको आवश्यकता…
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरोकारका विषयलाई अघि सार्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सो पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै विदेशी हस्तक्षेप बढेको तथा महंगी र भ्रष्टाचारले सीमा नाघेको भन्दै जेठ २५ देखि असार ५ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जारी गरेको विज्ञप्तिमा जेठ २५ गते किसानहरुले राजमार्ग, काठमाडौं…
प्रधानमन्त्री शेरबहादुर मन्त्री हेरफेर नगर्ने भएका छन्। देउवाले बजेट अधिवेशन चलिरहेको अवस्थामा मन्त्री हेरफेर नगर्ने अडान लिएका हुन्। देउवाले अडान लिएसँगै नयाँ मन्त्रीको सपथ समेत रोकिएको छ। प्रधानमन्त्री देउवा तत्काल मन्त्री फेर्न तयार नभएपछि नयाँ मन्त्रीको सपथ पनि रोकिएको छ। बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अहिलेकै मन्त्रीलाई नियमित काम गर्न निर्देशन नै दिएका छन्।…
गोरखाको भिमसेन थापा गाउँपालिका अन्तरर्गतको मसेलले आज (शनिबार) काठमाण्डौंमा राय तथा सुझाब संकलन गरेको छ। विभिन्न कारणले मसेलबाट काठमाण्डौंलाई थातथालो बनाएका मसेलबासीहरु बीच राजधानीमा राय तथा सुझाव संकलन कार्य गरेको हो। कार्यक्रममा सहभागीहरुले स्वास्थ्य क्षेत्रलाई सरल तथा निःशुल्क प्रदान गर्न, निःशुल्क गुणस्तरीय शिक्षाका साथै पुर्वाधार विकासमा जोड दिनुपर्ने सुझाबहरु दिएका थिए । १ घर, १…
सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले स्थानीय तहको कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन कायम गर्न निर्देशन दिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको बैठकले गठबन्धन दलका प्रदेश र जिल्लास्तरीय समितिलाई यस्तो निर्देशन दिएको हो। बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…
उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी बनेको छ। मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा काँग्रेसका वसन्तकुमार बस्नेत विजयी बनेका छन्। उनले १३ हजार ९५९ मत प्राप्त गर्दै विजय हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरे। उपप्रमुखमा एमालेकी महेश्वरी राईले १३ हजार ७०३…
स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ। निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको…