राजनीति »

बागलुङ–१ को (२) मा काँग्रेसका डिल्लीराम सुबेदी निर्वाचित

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराम सुबेदी निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका सुवेदीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नवराज पौडेललाई ६ हजार १२० मतान्तरले हराउँदै निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजामा सुवेदीले १३ हजार ३७९ मत प्राप्त गरेका छन्। त्यस्तै पौडेलले…

बागलुङ–१ को प्रदेशसभा (१) बाट काँग्रेसका दीपेन्द्रबहादुर थापा निर्वाचित

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका दीपेन्द्रबहादुर थापा निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका थापाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार हिराबहादुर खत्रीलाई १ हजार ४८० को मतान्तरले हराउँदै विजयी बनेका हुन्। मत गणनाको पछिल्लो नतिजामा थापाले १३ हजार ८९८ मत ल्याए भने खत्रीले १२ हजार ४१८…

बागलुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन्। केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्यप्रसाद पाठकमाथि २ हजार ६१९ को मतान्तर निकाल्दै सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजाअनुसार केसीको २१ हजार ४६४ मत छ। उता, पाठकको भने १८ हजार ८४५ मत…

बागलुङ–२ को प्रदेशसभा (१) बाट जीतबहादुरको जीत

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा (१) बाट जीतबहादुर शेरचनले जीत हात पारेका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शेरचनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिमगरलाई ३ हजार १०९ को फरक मतान्तरले हराउँदै जीत पारेका हुन्। मत गणनाको अन्तिम नतिजाअनुसार शेरचनले १५ हजार १२८ मत ल्याए भने घर्तिमगरले १२ हजार ०१९ मत…

बागलुङ–२ को प्रदेशसभा (२) बाट काँग्रेसका दोर्णकुमार कुवँर निर्वाचित

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार दीर्णकुमार कुवँर निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कुँवरले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मण पुन मगरलाई ३ हजार ७४१ को मतान्तरले हराउँदै निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार कुँवरले १२ हजार ४२१ मत प्राप्त गरेका छन्।…

बागलुङ–२ बाट प्रतिनिधिसभामा माओवादीका देवेन्द्र पौडेल विजयी

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल विजयी बनेका छन्। पौडेलले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मञ्जु शर्मालाई ४ हजार ६०१ को फरक मतान्तरले हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका हुन्। वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले २४ हजार ७९४ मत प्राप्त गरे। उता, शर्माले भने…

कास्की–३ को प्रदेशसभा (१) बाट एमालेका गणेशमान निर्वाचित

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (१) बाट एमाले उम्मेदवार गणेशमान गुरुङ निर्वाचित भएका छन्। गुरुङले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुर्गादत्त भण्डारीलाई ४ हजार ८११ को फरक मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मतगणनाको अन्तिम नतिजामा गुरुङले १४ हजार ४७३ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा…

कास्की–२, प्रदेशसभा (१) मा एमालेका भीम कार्की विजयी

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (१) मा एमाले उम्मेदवार भीमबहादुर कार्की विजयी बनेका छन्। उनले १० हजार ५३१ मत ल्याउँदै विजयी बने। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार विजयबहादुर भण्डारीले ५ हजार ८९३ र ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विश्वप्रकाश लामिछानेले ५ हजार ५४० मत ल्याए। कास्कीको क्षेत्र नम्बर २ (१)…

गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका राजेन्द्र बजगाई निर्वाचित

गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका बजगाईले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतमाथि १६ हजार ६४३ को भारी मतान्तरले जित निकाल्दै विजयी बनेका हुन्। मतगणनाको अन्तिम नतिजामा बजगाईले ३३ हजार ४२८ मत प्राप्त गर्दा बस्नेतले १६ हजार…

निर्वाचनमा मुस्ताङले जन्मायो ३ नयाँ अनुहारहरु

हिमालपारीको जिल्ला मुस्ताङमा नयाँ अनुहारले विजय हासिल गरेका छन्। मंसीर ४ को निर्वाचनमा एउटै मात्र निर्वाचन क्षेत्र भएको मुस्ताङमा नेपाली काँग्रेसका ३ उम्मेदवारले बाजी मारेका छन्। प्रतिनिधिसभाका लागि योगेश गौचन र गण्डकी प्रदेशसभातर्फ नम्डु गुरुङ र विकल शेरचनले जित हासिल गरेका छन्। विजयी ३ जनानै ४० वर्षमुनीका युवाहरु हुन्। प्रतिनिधिसभाका लागि विजयी गौचन २९ वर्षका…