खेलकुद »

लामाचौर तीज महोत्सव : राष्ट्रिय भलिबल प्रतियोगिता जारी

२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता जारी छ। प्रतियोगितामा पुरुषतर्फ एपीएफ, गण्डकी प्रदेश टिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएका छन्। समूह ‘बी’ मा रहेको बुटवलको मणिमुकुन्द भलिबल क्लब २ खेल हार्दै घर फर्कियो। समूह ‘ए’ बाट गण्डकी विजेता र समूह ‘बी’ बाट नेपाल पुलिस…

केन्याविरुद्धको तेस्रो खेलमा नेपालको जित

केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल ४ विकेटले विजयी बनेको छ। सुरुमा ब्याटिङ गरेको केन्याले दिएको १५६ रन बनाउँदै नपाललाई १५७ रनको लक्ष्य दिएको थियो। जबाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष पूरा गर्न सफल बन्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए भने अर्जुन साउदले ३५, रोहितकुमार पौडेलले २९ र…

नवौं राष्ट्रिय खेलकुद : कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन्। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको छ। संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेशस्तरियका लागि २ छुट्टाछुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको जनाएका छन्। जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष कन्चन थापाले प्याराग्लाइडिङ २…

साफ च्याम्पियनसीप खेल्ने नेपाली महिला टोलीको घोषणा

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसीप २०२२ को लागि अन्तिम टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित भुटान र श्रीलंका छन्। डिफेन्डिङ च्याम्पियन भारत रहेको समूह ‘ए’ मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँग छन्। नेपालले उद्घाटन खेलमा…

नेपाल टी–२० को लागि खेलाडी दर्ता खुला

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० को लागि खेलाडी दर्ता खुला गरेको छ। क्यानले शनिबार सामाजिक सञ्जालमार्फत खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो। क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ। दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी भएको हुनुपर्ने र सन् २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्ने, नेपाली यु १९…

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उशुको छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उशुको महिला तथा पुरुष खेलाडी छनोट भएका छन्। जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार क्रिकेट र उशुसहित शनिबार अन्य २ खेलको छनोट खेलाडीहरु छनोट भएका हुन्। नवौंका लागि अमृत गुरुङको कप्तानीमा २ वैकल्पिकसहित क्रिकेटको पुरुषतर्फ १४ खेलाडी छनोट भएका छन्। छनोट हुने खेलाडीहरुमा अनिल…

बेन्जिमालाई ‘युइएफए प्लेयर अफ दी इयर’को अवार्ड

करिम बेन्जिमाले ‘युईएफए प्लेयर अफ दि इयरको अवार्ड’ जितेका छन्। स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड बेन्जिमाले युइएफएले प्रदान गर्ने यो अवार्ड जितेका हुन्। युइएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन्। बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन्। महिलातर्फको ‘प्लेयर अफ दी…

च्याम्पियन्स लिग ड्र : बार्सिलोना र बायर्न एकै समूहमा

युरोपियन फुटबल एसोसियसन (युइएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । युइएफएले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो । युएएफएले निकालेको ड्र अनुसार बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेको छ । बार्सिलोना र बायर्न समूह ’सी’ मा परेको हो । यस समूहमा इन्टर मिलान र भिक्टोरिया…

टी–२० मा घरेलु केन्यामाथि नेपालको सहज जित

पहिलो टी–२० मा घरेलु टिम केन्यामाथि नेपालले ५ विकेटको सहज जित दर्ता गराएको छ । बिहीबार नैरोबीमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गरेको थियो । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान गरे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार…

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा खेलाडी छनोट सुरु

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट प्रक्रिया सुरु गरिएको छ। यही असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं संस्करणको खेलकुद प्रतियोगिताका लागि कास्कीले (बुधबार) बाट खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो। कास्की जिल्ला खेलकुद विकास समितिले बुधबार ब्याडमिन्टन खेलाडीको छनोट गरेको हो। कास्की जिल्लाबाट ब्याडमिन्टनका लागि ७…