प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते (मंगलबार) हुने भएको छ। संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय गरेको हो। स्थापना दिवसका अवसरमा शुभकामना आदान–प्रदानसहित अन्तरक्रिया कार्यक्रम र प्रेस चौतारी पत्रकारिता सम्मान र पुरस्कार अर्पणसमेत गरिने सचिव रञ्जन अधिकारीले जानकारी…
नवआदर्श सामुदायिक विकास समाज, पोखराको अध्यक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन्। संस्थाको शनिबार २८ औं साधारणसभा तथा १५ औं अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। कार्यसमिति प्रथम उपाध्यक्षमा अर्जुन भण्डारी, द्वितीय उपाध्यक्षमा हरिबहादुर थापा, सचिवमा शोभा बानियाँ, कोषाध्यक्ष विष्णुमाया बानियाँ, सह–सचिव राजकुमार पौडेल र सह–कोषाध्यक्ष निर्मल पौडेल छन्। सदस्यमा निराजन…
दीननाथ बरालले प्रेस सेन्टर कास्कीको नवनिर्वाचित कार्यसमितिको नेतृत्व सम्हालेका छन्। प्रेस सेन्टर नेपाल, कास्कीको शनिबार पोखरामा सम्पन्न छैटौं अधिवेशनले बरालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ। नव निर्वाचित सिंगो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शनिबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मिलन ज्ञवालीले नवनिर्वाचित पदाधिकारी…
नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी प्रदेशको छैटौं वार्षिक साधारणसभा भएको छ। गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले कार्यक्रमको एक समारोहबीच उद्घाटन गरे। कार्यक्रममा सचिव गुरुङले पर्यटनको विविधिकरण भएको बताए। उनले समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। पर्यटन यातायातको हरियो प्लेट पहिचान भएको…
दीननाथ बरालको नेतृत्वमा प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिको नयाँ कार्यसमिति गठन भएको छ। प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न छैठौं अधिवेशनले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकोे हो। बरालको नेतृत्वमा आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो। त्यसैगरी, उपाध्यक्ष (खुल्ला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) मा…
पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनपक्षीय र आम नागरिकको पक्षमा खरो रुपमा कलम चलाउन पत्रकारहरुसमक्ष आग्रह गरेका छन्। प्रेस सेन्टर नेपाल, कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न छैटौं अधिवेशन समारोहको उद्घाटन गर्दै कपा माओबादी (केन्द्र) का बरिष्ठ उपाध्यक्षसमेत रहेका नेता श्रेष्ठल भने, ‘स्वार्थ र गलत मिसनलाई फाइदा पुग्नेगरी पत्रकारहरु लाग्न हँुदैन।’ उनले सत्य र तथ्यका…
पोखराका कृयाशील पत्रकार दीपक परियार यस वर्षको थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिले उनलाई छैटौं अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरेको हो। पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार परियारलाई पुरस्कार प्रदान गरे। काठमाण्डौंबाट प्रकाशित हुने जनदिशा पत्रिका…
पोखराका कृयाशील पत्रकार दिपक परियारलाई यस बर्षको थमन–महेश स्मृति पत्रकारिता पुस्कारबाट सम्मान गरिने भएको छ। प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको भोलि (शनिबार) पोखरामा हुने छैठौं अधिवेशनको अवसरमा सो पुरस्कार प्रदान गरिने भएको प्रेस सेन्टर कास्कीले जनाएको छ। प्रेस सेन्टरका सल्लाहकार एवं अग्रज पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा प्रतिभा छनोट समितिले दिएको सिफारिसको आधारमा प्रेस सेन्टर…
पोखरामा थप अर्को साहसिक खेल स्काई डाइभिङ सुरु गरिएको छ। पोखराको आकासमाथिबाट नेपाली प्रशिक्षकहरूले नै स्काई डाइभिङ सुरु गरेका हुन्। विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले स्काई डाइभिङ थालेका हुन्। यसअघि, विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भएपनि यस पटक भने नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराउन सफल भएका छन्। सिम्रिक एयर…
अब, राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्न सकिन्छ। आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने व्यवस्था तय गरिएको हो। यसअघि, बैंक खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता खोल्न सकिने भएको हो। नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका…