Author Archive »

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जित

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोस्रो जित निकालेको छ। आज (शनिबार) नेपालले कतारलाई ३२ रनले हराएको हो। नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो। कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन्। नेपालका लागि ललित राजवंशी, गुल्सन झा…

एमाले पर्वतमा गोविन्द पहाडीको प्यानल बिजयी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्ष गोविन्द पहाडी निर्वाचित भएका छन्। पहाडीले प्रतिद्धन्द्धी पदमपाणी शर्मालाई १ सय २१ मतको अन्तरले पराजित गरेका हुन्। पहाडीको पक्षमा २ सय ४८ मत आउँदा शर्मालाई १ सय २७ मत प्राप्त भएको छ। अध्यक्षसहित ५ सदस्यीय पदाधिकारीमा पहाडी पक्षका उम्मेदवारहरुले जितेका छन्। उपाध्यक्षमा विमल लामिछानेले प्रतिस्पर्धी मिनप्रसाद श्रेष्ठलाई ६९ मतले…

गण्डकीले जित्यो अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा पुरुष क्रिकेटको स्वर्ण

गण्डकी प्रदेशले प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ। चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा मधेश प्रदेशलाई ४१ रनले पराजित गर्दै गण्डकीले स्वर्ण पदक जितेको हो। गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १८१ ओभरमा १६० रनमै अलआउट भयो। मधेशका लागि पवन सर्राफले ३५ र…

एमाले बागलुङमा सर्वसम्मत नेतृत्व चयन

नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन्। बागलुङ बजारमा जारी दशौं अधिबेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन्। केसी बिद्यार्थी राजनीति हुँदै युवा संघमा लामो समय राजनीति गरेर…

विभागीय सेनाका सञ्जयले जिते लेखनाथ हाफ म्याराथन

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथन जितेका छन्। श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार जिते। यसैगरी, सशस्त्र प्रहरी बलका किरण बोगटी म्याराथनमा दोस्रो भए। उनले १ घण्टा ६…

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी सुरुवात

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ। आज (शुक्रबार) भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो। मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो। नेपालका कप्तान रोहित पौडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप…

एमाले नवलपुर पूर्वको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुर पूर्वको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन्। एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १ सय ३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो। सोमबारदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुंगिएको हो। नवनिर्वाचित कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द…

‘सार्वजनिक प्रसारण विधेयक छिट्टै पारित हुन्छ’

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रसारण विधेयकसहित आमसंचारसँग सम्बन्धित विधेयकहरू संसदबाट छिट्टै पारित हुने बताएकी छन्। नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको १२ औँ अधिवेशन समारोहमा मन्त्री शर्माले संचार क्षेत्रलाई व्यवस्थित, मर्यादित बनाउन आमसंचार क्षेत्रसँग सम्बन्धित कानून समयानुकूल बनाउन लागिएको उल्लेख गरिन्। उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको बताउँदै…

‘लोकतान्त्रिक गणतन्त्रका लागि निष्पक्ष र निर्भिक पत्रकारिता’

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष तथा निर्भिक पत्रकारिताले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने बताएका छन्। नेपाल पत्रकार महासंघ धनुषाको १३ औँ साधारण सभाको शुक्रबार जनकपुरधाममा उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्। पत्रकारिता जगतले सधैँ निष्पक्ष भएर जनता तथा देशको पक्षमा काम गर्न आवश्यक भएको उनले औंल्याए। उनले पत्रकारिताको नाउँमा केही व्यक्तिले गलत काम गर्ने गरेको…

गण्डकीको पुरुष भलिबल टोलीले जित्यो अन्तर प्रदेश राष्ट्रिय खेलकुदको स्वर्ण

गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले वागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुदका अन्तरगतको भलिबलमा स्वर्ण पदक जितेको छ। सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशको पुरुष भलिबल टिमले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। चितवनको भरतपुरमा सम्पन्न फाइनलमा गण्डकीले कोशीलाई पहिलो सेट २५–१८, दोस्रो सेट २५–२२ र तेस्रो सेट…