Author Archive »

धौलागिरी लघुवित्तले साउन २४ बाट आइपीओ बिक्रि खुला गर्दै

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ। यस लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आइपीओ निष्कासन गर्न लागेको हो। यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्नेछ। लघुवित्तले निष्कासन…

अभियान लघुवित्तले १८ साउनदेखि आइपीओ खुला गर्दै

अभियान लघुवित्तले १८ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यो मध्ये ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि…

मन्दाकिनीको आइपीओ बिक्रि खुला

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज (सोमबार)बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन…

जरोटुप्पोमा डा. इन्दुलको आत्मालोचना

जरोेटुप्पो संरक्षण साहित्य समाज नेपालमा डा. इन्द्रुल केसी आत्मालोचनासहित प्रस्तुत भए। आइतबार पोखरामा सम्पन्न आफ्नो आँखामा आफैँ डा. इन्दुल केसीको आत्मालोचना शीर्षक दिइएको कार्यक्रममा केसीले जीवनका विभिन्न उतार–रचढावका अनुभूति प्रस्तुत गरे। कुनै समय पोखराको स्थानीय विकास अधिकारीको भूमिकामा रहेको स्मरण गर्दै केसीले आफ्नो सम्पत्ति विवरण शीर्षकको कविता सुनाएर आत्मालोचना शुरु गरेका थिए। कवितामा राजनीतिक नेतृत्वलाई…

प्रेस युनियनको नेतृत्वमा शिव लम्साल

नेपाल प्रेस युनियनमा शिव लम्सालले नेतृत्व गर्ने भएको छ। हेटौडामा सम्पन्न युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका हुन्। वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, महासचिवमा दिलिप पौडेल, खुल्ला उपाध्यक्षमा नकुल अर्याल, गण्डकी प्रदेश उपाध्यक्षमा ऋषिकान्त पौडेल लगायत निर्वाचित भएका छन्।  

नवौं राष्ट्रिय खेलकुद : कीर्तिमानीलाई ५० हजार पुरस्कार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने खेलाडीलाई सरकारले छुट्टै ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदमा कीर्तिमान रच्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको नवौं राष्ट्रिय खेलकुद सचिवालय एवं राखेप प्रचार प्रसार शाखा प्रमुख फणिन्द्र पौड्यालले जानकारी दिएका छन्। पौड्यालका अनुसार प्रतियोगितामा…

लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्र दर्ता गराए

लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन्। जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष २०७८/०७९ को असारमसान्त सम्ममा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन्। राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको…

पर्वतमा सरोकारवालाबीचको आपसी सहमतिमा नयाँ भाडादर

पर्वत जिल्लामा संचालन हुने जीप तथा बसले यात्रुबाट मनलाग्दी भाडा असुल गरेको गुनासो आएपछि सरोकारवालाबीचको छलफलमा नयाँ भाडादर कायम गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतमा सरोकारवालाबीचको बैठकले नयाँ भाडादर कायम गरेको हो। यात्रुलाई सवारी धनीले मनपरी भाडा लिएको गुनासो धेरै आएपछि सहमतिमा भाडादर कायम गरिएको हो। नयाँ कायम भएको भाडादर अनुसार पर्वत जिल्लाको कच्ची सडकमा…

स्थानीयवासीलाई सिक्लेस हाइड्रोपावरको आइपीओ खुला

सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो। आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका– १, २ र ३ का…

फ्रान्स पहिलो पटक महिला युरोको सेमिफाइनलमा

फ्रान्सको महिला टोलीले पहिलो पटक युरो महिला कपको सेमिफाइनलमा स्थान बनाएको छ। शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १–० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसीपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो। फ्रान्सेली म्यानेजर कोरिन डिआक्रेले भनिन्, ‘हामी यहाँ इतिहास बनाउन आएका हौं।’ इभ पेरिसेटले खेलको १०२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै टोलीलाई…