Author Archive »

राष्ट्रिय खेलकुद: महिला हक्कीमा टाइब्रेकरमा आर्मीलाई स्वर्ण, गण्डकीलाई रजत

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ। फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३–० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो। टाइब्रेकरमा आर्मीको लागि सीता कुमारि चौधरी, सरस्वती तामाङ, सीता माया बलले गोल गरे। त्यसअघि, खेलको ९ औं मिनेटमा नेपाल आर्मीको तर्फ सरस्वती तामाङले १ गोल गरेकी थिइन्। त्यसको…

राष्ट्रिय खेलकुद: आर्मीकी जयरानीलाई एथलेटिक्समा ५ स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सका ५ इभेन्टमा त्रिभुवन आर्मीकी जयरानी थारुले ५ स्वर्ण पदक जितेकी छन्। उनले टिम इभेन्टमा २ र सिंगलमा ३ स्वर्ण जितेकी हुन्। ४०० मिटर महिला हडल्स, १०० मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिंगल र ४०० मिटर रिले दौड र १६०० मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी बन्यो। ४०० मिटर हडल्स, १०० मिटर…

राष्ट्रिय खेलकुद: टेनिसमा आर्मी च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसमा विभागीय नेपाली सेनाले ४ स्वर्ण सहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ। यसैगरी, गण्डकी प्रदेशले ३ स्वर्ण र २ कास्य सहित ५ पदक जित्न सफल भयो। बागमती प्रदेशले ४ रजत र १ कास्य पदक जित्दा सशस्त्र प्रहरीले ३ रजत र १ कास्य पदक जित्यो। नेपाल प्रहरीले १ रजत र…

राष्ट्रिय खेलकुद: सफ्ट टेनिस मेन्स टिम इभेन्टसमा प्रदेश–१ लाई स्वर्ण

सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश–१ ले जितेको छ। फाइनल खेलमा प्रदेश–१ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो। प्रतियोगिता अन्र्तगत पहिलो सेट पुलिसले डबल्स्मा प्रदेश–१ लाई ५–१, दोस्रो सिंगल्स प्रदेश–१ ले नेपाल प्रहरीलाई ४–० तथा निर्णायक अर्थात अन्तिम प्रदेश–१ ले डबल्समा ५–१ को सेट ले नेपाल प्रहरी पराजित भएको…

गठबन्धनका उम्मेदवार विजयीउन्मुख : शर्मा

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले कास्कीका सवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी उन्मुख भइसकेको बताएका छन्। मंगलबार कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता शर्माले देशलाई धनी र समृद्ध बनाउने अभियानमा रहेका गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग अनुरोध समेत गरे। नेता शर्माले व्यक्तिसँग भएको साधन, श्रोत र उर्जालाई उपयोग…

राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङको अभ्यास म्याच नै आधिकारिक, स्व. निसिम थापा गोल्ड मेडलिस्ट

प्रतियोगिताको अन्तिम दिन मंगलबार बिहान प्याराग्लाइडिङको पदक वितरण गरियो । नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी गुमाउने खेल पनि यही बन्न पुग्यो। घटना नघटेको भए रंगशाला उल्लासले भरिन्थ्यो। तर, राष्ट्रिय प्रतियोगिताले एक होनहार राष्ट्रिय खेलाडी गुमाउन पुगेको छ। उनै प्याराग्लाइडिङका होनहार खेलाडी निसिम थापालाई सम्झिँदै प्याराग्लाइडिङका इभेन्ट सकिएका छन्। नेपाल आर्मीमा अनुबन्धित खेलाडी थापाले टिम क्रसकन्ट्रीमा रजत…

पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिदैं

पोखराको यातायात प्रणालीलाई हरित प्रणालीमा विकास गर्न प्रक्रिया सुरु भएको छ। कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिकाबीच हरित यातायात प्रणालीबारे छलफल गरिएको छ । छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रीत थियो। परियोजनाअन्तर्गत कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने सहमति भएको छ। ५ दिनसम्म पोखरामा रहेको टोलीले…

राष्ट्रिय खेलकुद: महिलाको ८०० मिटर फ्रिस्टायल पौडीमा एश्लेले जितिन् स्वर्ण

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिलाको ८०० मिटर फ्रिस्टायल पौडीमा एनआरएनएकी एश्लेले जितिन् स्वर्ण पदक जितेकी छिन्। महिलाको ८०० मिटर फ्रिस्टायल तर्फ भएको प्रतिस्पर्धामा एनआरएनका एश्ले सापकोटा डंगोलले १० मिनेट ३०:६४ सेकेन्ड समयका साथ स्वर्ण पदक जित्न सफल भइन्। उक्त स्पर्धामा पुलिसका आर्या महर्जनले रजत र समिरा शोभा थापामगरले कास्य जिते।  

महिला सशक्तिकरण र समावेशी विकासका लागि उम्मेदवारी: मिना गुरूङ

आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्। पोखरा–८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले महिला हकहितका पक्षमा…

राष्ट्रिय खेलकुद: पदक तालिकामा आर्मीको फराकिलो अग्रता

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ। हालसम्म ६ सय ४३ पदकको छिनोफानो हुँदा आर्मीले ८३ स्वर्ण, ५४ रजत र ३७ कास्य पदकसहित कुल १७४ पदक हात पार्दै अग्रस्थानमा छ। दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ। पुलिसले ३४ स्वर्ण, २७…