मनोरन्जन »

पशुपतिमा ‘आमा’को शुभ–मुहूर्त

पोखरा । नेपाली नयाँ फिल्म ‘आमा’ को शुभ–मुहूर्त गरिएको छ । दीपन्द्र के खनालको निर्देशन रहने फिल्मको काठमाण्डौंस्थित पशुपतिनाथ मन्दिरमा फिल्मको शुभ–मुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, निर्माता लगायत कलाकारको उपस्थिति थियो । आमा र छोरीको भावनात्मक सम्बन्धको कथामा आधारित ‘आमा’ बन्न लागेको हो । शर्मिला पाण्डेको निर्माण रहने फिल्म आफ्ना बजारमा आएको…

ज्योति  प्रकाशको ‘कति रातहरु’ सार्बजनिक

पोखरा । गायक एवं संगीतकार ज्योति प्रकाशले स्वर र संगीत भरेको ‘कति रातहरु’ बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यसअघि ‘विन्ती छ मलाई’, ‘हिजो भन्दा आज राम्री’, ‘जाने निस्ठुरी’ लगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यसपटक पनि नेपाली सुगम संगीतलाई माथि उठाउने प्रयास गरेका छन् । ज्योति प्रकाश एक सफल चित्रकार पनि…

नेपालमा ‘आइफा अवार्ड–२०१९’

पोखरा । चर्चित भारतीय आइफा अवार्ड–२०१९ नेपालमा हुने भएको छ । आगामी साउनको ९ देखि ११ गतेसम्म आइफा अवार्ड हुने भएको हो । असारको ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा अवार्ड) काठमाण्डौमा आयोजना गर्न स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् । अवार्डमा ६ सयभन्दा…

नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्माले ‘बी प्लस’ ग्रेडमा यस वर्षको एसइई उत्तीर्ण गरिन्

पोखरा । नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले एसइई परीक्षामा ‘बी प्लस’ उत्तीर्ण भएकी छन् । २०७५ सालको चैतमा उनले परीक्षा दिएकी थिइन् । फिल्म अभिनयमा कहिल्यै असफलता नभोगेकी उनी एसइई परीक्षामा ३ जीपीए नम्बरसहित उत्तीर्ण भएकी हुन् । तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ९ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी…

हट्यो ‘गलबन्दी’ को विवाद

पोखरा । सर्जकद्वय शम्भु राई र प्रकाश सपुतबीच लोकप्रिय दोहरी गीत ‘गलबन्दी’बारे देखिएको विवाद सुल्झिएको छ । केही समय पहिलेबाट देखिएको ‘गलबन्दी’ को गीतबारे दुवै गायकबीच उनीहरुले बुधबार सहमति गरेर विवाद टुंगाएका हुन् । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि उनीहरुले सहमति जनाएका हुन् । सहमतिअनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र…

खुमनको ‘१४ अञ्चल ससुराल’ गीत सार्वजनिक

पोखरा । लोकदोहरी क्षेत्रका सफल गायक खुमन अधिकारकिो डिजे गीत ‘१४ अञ्चल ससुराल’ ले निकै चर्र्चा पाएको छ । लोकभाका रहेको यस गीतलाई पछिल्लो समय विशेषगरी युवा पुस्ताले मन पराएका छन् । पल शाहले मोडलिङ गरेका म्यूजिक भिडियो ‘१४ अञ्चल ससुराल’ सार्वजनिक गरिएको हो । ‘१४ अञ्चल ससुराल, कस्तो मालामाल !! कोइलाई भने हाहाकार, मैलाई…

नेपाली फिल्म ‘एकलव्य’को ‘पूर्वै चल्न्या रेल’ गीत सार्वजनिक

पोखरा । आगामी साउनको १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘एकलव्य’ को ‘पूर्र्वै चल्न्या रेल’ बोलको गीत सार्वजनिक गरिएको छ । लोक गीत शैलीमा बनाइएको उक्त गीत रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका हुन् । राजेन्द्र बजगाईंको शब्द रहेको उक्त गीतलार्ई राजेन्द्रले नै संगीत भरेका छन् । गीतमा फिल्मका अभिनेता सोनाम थापामगर र मोडल…

दुर्गाकुमारीको ‘हिँड्छौ तर्केर’ गीत श्रोतामाझ ल्याउने तयारी

पोखरा । लोकगायिका दुर्गामाया गुरुङले नयाँ गीत ‘हिड्छौ तर्केर’ दर्शक श्रोतामाझ ल्याउने तयारी गरेकी छन् । ‘गीतको अडियो रेर्कड भइसक्यो,’ दुर्गाले भनिन्, ‘गीतको म्युजिक भिडियो निर्माण गर्न लागेको उनले बताइन् ।’ लोक दोहोरी गीतमार्फत दर्शक श्रोतामाझ स्थापित बनिसकेकी दुर्गाको उक्त गीतमा गणेश गुरुङले साथ दिएका छन् । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ३ माझकोटमा…

दिपाश्री, दिपकराज, दिपेन्द्र र केकीको सेल्फी

निर्माणधीन नेपाली चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दिपाश्री निरौला, निर्माता दिपकराज गिरी, निर्देशक दिपेन्द्र लामा र अभिनेत्री केकी अधिकारीको सामूहिक सेल्फी तस्वीर सार्र्वजनिक भएको छ । चलचित्रको छायांकन भइरहँदा चलचित्रका निर्देशक सल्लाहकार दीपाश्री निरौलाले एउटा तस्विर सार्बजनिक गरेकी छन् । उनले आफ्नो अफिसियल सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सामूहिक सेल्फी तस्विरलाई सार्बजनिक गरेकी हुन् ।…

नेपाली चलचित्र ‘आप्पा’ को नयाँ गीत ‘अमला’ सार्वजनिक

पोखरा । दयाहाङ राई अभिनित ‘आप्पा’ नेपाली चलचित्रको नयाँ गीत ‘अमला’ रिलिज भएको छ । गीत रिलिजसँगै सिनेमाको नयाँ रिलिज मिति पनि सार्वजनिक गरिएको छ । ‘अमला’ बोलको गीतमा हर्क साउदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत रहेको छ । गीतमा मेलिना राई र एसडी योगीले युगल स्वर भरेका छन् । सिनेमाको सार्वजनिक गीतको…