गण्डकी प्रदेश »

गण्डकी प्रदेश प्रमुखसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष गण्डकी प्रदेशको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुखको निवास सिमलचौरमा शुक्रबार आयोजित एक समारोहबीच नायव महालेखा परीक्षक पदमराज पौडेलले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कँुवरसमक्ष पेस गरेका हुन् । प्रदेश सरकार स्थापना भएपछि प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा भएको रकमको…

पाँच वर्षमा सबै सुकुम्वासीले लालपुर्जा पाउने गण्डकी प्रदेश सांसद प्रभा कोइरालाको दावी

पोखरा, २६ चैत । गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले अबको पाँच वर्षमा सबै सुकुम्वासीले स्थायी वासको लागि लालपुर्जा भएको जग्गा पाउने वताएकी छन् । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार पोखरामा भएको नयाँवर्षको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कोइरालाले भनिन्, ‘धेरै आन्दोलनहरु गरेर जनताले खोजेको शासन आएको छ । अब जुलुस निकाल्ने,…

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयक संशोधन गर्न गण्डकी प्रदेशका मन्त्री हरि चुमानको माग

पोखरा, २६ चैत ।गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले केन्द्रीय सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको विषयमा संसदमा पेश गरेको विधेयकलाई संसोधन गर्न माग गरेका छन् । ‘विधेयक जस्ताको तस्तै पास भए प्रदेश र स्थानीय सरकारले कानून बनाउन पर्दैन,’ मन्त्री चुमानले भने, ‘उक्त विधेयक संसोधन गर्न माग गर्दछु…

ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयकसहित गण्डकी प्रदेशका तीन विधेयक प्रमाणिकरण

पोखरा, २६ चैत । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’, ‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रमाणिकरण गरेका हुन् । ‘ताल संरक्षण तथा विकास प्राधिकरण…

असिना पानीले म्याग्दीमा लाखौं मूल्य बराबरको अन्नबालीमा क्षति

गलेश्वर/पर्वत, २५ चैत । केही दिनदेखि लगातार परेको असिना पानीले म्याग्दीमा लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पु¥याएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिना पानीले तरकारी, अन्नबाली र फलफूल नष्ट भएको…