राजनीति »

पूर्वी नवलपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा डा. शशांक निर्वाचित

नवलपुर (पूर्व) को निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका डा शशांकले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद पौडेलमाथि २ हजार २० मतले जित निकालेका हुन्। मतगणनाको अन्तिम नतिजामा डा शशांकले २० हजार ०६७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले २५…

पूर्वी नवलपुर–१ को (२) बाट एमालेका रोसन गाहा विजयी

नवलपुर (पूर्व) को निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) बाट नेकपा एमालेका रोसनबहादुर गाहा थापा विजयी बनेका छन्। रोसनले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का लोकप्रसाद भुर्तेलमाथि ३ हजार ७१३ को फराकिलो मतान्तरले हराउँदै विजयी बनेका हुन्। मतगणनाको अन्तिम नतिजामा रोसनले १७ हजार ८२३ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका भुर्तेलले १४…

पूर्वी नवलपुर–१ को प्रदेशसभा (१) बाट महेन्द्रध्वज जिसी विजयी

नवलपुर (पूर्व) को निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका महेन्द्रध्वज जिसी विजयी बनेका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका जिसीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्र अधिकारीमाथि १ हजार १५० को मतान्तरले जित निकालेका हुन्। मतगणनाको अन्तिम नतिजामा जिसीले १५ हजार १३७ मत ल्याउँदा अधिकारीले १३ हजार ९८७ मत ल्याए।  …

तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शंकर भण्डारी विजयी

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका शंकर भण्डारी विजयी बनेका छन्। भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ को फरक मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङले २५…

तनहुँ–२ प्रदेशसभा (२) बाट काँग्रेसका जीतप्रकाश आलेको जीत

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका जीतप्रकाश आलेमगगर विजयी बनेका छन्। जीतप्रकाशले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केदार सिग्देललाई ६४० को मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यका लागि जीत निकालेका हुन्। मत गणनाको अन्तिम नतिजामा जीतप्रकाशले १३ हजार ८६० मत प्राप्त गरे भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका…

तनहुँ–२, प्रदेशसभा (१) बाट एमालेका श्यामराजा महत निर्वाचित

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) बाट नेकपा एमालेका उम्मेदवार श्यामराजा महत निर्वाचित भएका छन्। श्यामराजाले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेलाई १ हजार ७७६ को मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा श्यामराजा महतले १५ हजार ६६५ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा…

तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका वरिष्ठ नेता पौडेल विजयी

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित बनेका छन्। पौडेलले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार एकबहादुर रानालाई ५ हजार ३८० को फरक मतान्तरले हराउँदै सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले २५ हजार…

तनहुँ–१ को प्रदेशसभा (१) बाट काँग्रेसका श्रेष्ठ निर्वाचित 

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका अशोककुमार श्रेष्ठ निर्वाचित भएका छन्। बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर गुरुङमाथि ४ हजार २१८ को फरक मतान्तरले जित निकालेका हुन्। मत गणनाको अन्तिम नतिजामा श्रेष्ठले १५ हजार ३६३ मत ल्याउँदै विजयी बनो हुन्। त्यस्तै, गुरुङको अन्तिम मत…

तनहुँ–१ को प्रदेशसभा (२) बाट माओवादी केन्द्रका चुमान निर्वाचित

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) बाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान निर्वाचित भएका छन्। बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका चुमानले निकटतम प्रतिद्वन्द्वी पूर्णबहादुर गुरुङमाथि २ हजार ७६८ को फरक मतान्तरको जित निकाल्दै गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा चुमानको १३ हजार २७१ मत छ…

कास्की–२ को प्रदेशसभा (२) बाट काँग्रेसका विन्दुकुमार थापा निर्वाचित

कास्की–२ को प्रदेशसभा (२) बाट काँग्रेसका विन्दुकुमार थापा निर्वाचि भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मिना गुरुङलाई १ हजार ३०९ मतान्तरले हराउँदै थापा गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थापाले ९ हजार २८० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गुरुङले ७ हजार ९७१ मत…