देश-समाज »

शपथ लिएसँगै नयाँ मन्त्रीहरुले गरे पदभार ग्रहण ( सूचना लुकाएर बस्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री गुरुङ )

पोखरा । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा हिजो नियुक्त तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। अर्थमन्त्री विष्णु पौडेल, संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शपथ लिएका हुन्। बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा…

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २२ जनाले ज्यान गुमायो, थप २ हजार ७१ जनामा संक्रमण पुष्टि, १ हजार ५ सय ५२ जना संक्रमणमुक्त

पोखरा । पछिल्लो २४ घन्टामा थप २२ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन्। देशका विभिन्न स्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो। स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन…

कोरोना संक्रमित ५ हजार ८ सय जना थपिए, ७४ हजार २ सय ५२ जना संक्रमित निको भए

पोखरा । पछिल्लो २४ घन्टामा देशभर थप ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन संक्रमण देखिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा बढी हो । यससँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । यस अवधिमा १९ हजार ३ सय २० जनाको नमुना पीसीआर विधिबाट परीक्षण गरिएको…

पुरानै कपडा लगाएर दसैं मनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

पोखरा । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले घरमा भएका पुरान लुगा लगाएर यसपालीको दसैं मनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम झनझन् बढ्दै गएकोले यसपालीको दसैं संयमित भई, भिडभाडमा सपिङ नगरी आफैसँग भएका पुराना लुगा लगाएर पूजाआजा गरी दसैं मनाउन सुझाव दिए । उनले भने,…

पत्रकार दुर्गा अधिकारी, स्व. हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट सम्मानीत

पोखरा । पत्रकार दुर्गा अधिकारी, स्व. हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकार पुरस्कारबाट सम्मानीत भएकी छन् । क्रियाशील महिला पत्रकार डब्लुडब्लुजे गण्डकीले बिहीवार पोखरामा उनलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले उनलाई दोसल्ला ओढाएर १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेकी हुन्। सम्मानित पत्रकार अधिकारी रेडियो…

काठमाण्डौं उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको आग्रह

पोखरा । नेपाल सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको बताएको छ । सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल समेत गरेको छ । गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा…

नुवाकोटकी सोमिकाले एकैपटक ५ शिशुलाई जन्म दिइन्

पोखरा । नुवाकोटकी सोमिका तामाङले सोमबार ५ शिशुलाई जन्म दिएकी छन् । २८ वर्षीय सोमिकाले काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एकै पटक ५ वटा शिशुलाई जन्म दिएको अस्पताल श्रोतले जनाएको छ । सोमिकाले जन्माएको ५ शिशुमध्ये एक जनाको जन्मनुअघि मृत्यु भएको र ४ जना जीवित रहेको अस्पतालले जनाएको छ । शल्यक्रियबाट ती…

लकडाउन अवधिभर नेपालमा २ सय ३४ अन्तर्राष्ट्रिय उडान

पोखरा । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत–जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन्…

नेपाल सरकारले विदेशमा अलपत्रहरू परेकाको निःशुल्क उद्धार कार्यविधि बनाउँदै

काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिएर गएका तर कोरोनाका कारण रोजगारी गुमाएर बेचर्खी भएका नेपाली श्रमिकलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो । सर्वोच्च अदालतले…

विश्वमै पछिल्लो २४ घन्टामा १ लाख ३६ हजार नयाँ कोरोना संक्रमित, नेपालमा ४ हजार ६१६ जना संक्रमित, गण्डकी प्रदेशमा समेत थपिए एकै दिन ३७ जना नयाँ संक्रमित

पोखरा । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ लाख ९७ हजार ३४१ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमै १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । जसमा ब्राजिल, अमेरिका र भारतका नागरिक सबैभन्दा धेरै छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख २३ हजार ८४४ पुगेको छ । हालसम्म ३८ लाख…