देश-समाज »

७ प्रदेशमै लाइसेन्सको नयाँ मापदण्ड

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा संचालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन। संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक…

आज जनैपूर्णिमा मनाइँदै

आज, श्रावण शुक्ल पूर्णिमाका दिन। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्‍नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक…

पहिचानविहीन छन्, म्यानमार, मलेसिया, थाइल्याण्ड र फिजीमा रहेका ५ लाख नेपालीहरु

म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका ५ लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन्। गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष भबिन्द्र बस्नेतका अनुसार दोस्रो विश्वयुद्धमा सहभागी हुन ती ठाउँमा पुगेका नेपालीका सन्तान अहिले पहिचानको खोजीमा छन्। युद्धका बेला इस्ट इन्डिया कम्पनीले हजारौंको संख्यामा नेपालीलाई जापानविरुद्ध लड्न ती ठाउँमा लगेको थियो। युद्धपछि ती देशमा नेपाली बसोबास गर्न थालेको…

पोखरामा आदिवासी दिवस : घिन्ताङ घिसी ट्वाक (फोटो फिचर)

पोखरामा पनि आज (मंगलबार) २८ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाएका छन्। नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह–आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश आसपासका आदिवासीहरुले दिवस मनाएका हुन्। आज ११ बजे पोखराको चिप्लेढुंगाबाट सवै जनजातिले आ–आफ्नो जातीय मौलिक पोषाक र झाँकीसहित बिशाल र्‍याली निकालेर पोखरा रंगशाला अगाडीको नेपाल मगर संघको भवनमा…

अन्तराष्ट्रिय आदिवासी दिवस : पोखरा विशेष (फोटो फिचरसहित)

आज अगष्ट ९ तारिक अर्थात २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस। आजको दिन नेपाल लगायत विश्वभर आदिवासी दिवस मनाइन्छ। हरेक वर्ष अगष्ट ९ तारिकका दिन यो दिवस मनाइँदै आएको छ । वर्ष सन् २०२२ को अन्तर्राष्ट्रिय आदिवासी दिवसका लागि ‘The Role of Indigenous Women in the Preservation and Transmission of Traditional Knowledge’ अर्थात ‘परम्परागत ज्ञान र…

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ। प्रतिनिधि सभाको आज (आइतवार)को बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो। छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए। सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्काे…

निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आज (आइतबार) देखि राजनीतिक दल दर्ता सुरु हुँदैछ। निर्वाचन आयोगले मंसीर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने सुरु गरेको हो। आयोगले आजदेखि ३१ गतेभित्र दल दर्ता गर्ने जनाएको छ। दलहरुले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्नेछन्। दल दर्ताको…

प्युठानको स्वर्गदारी नगरपालिकाले माग्यो ठूलो संख्यामा कर्मचारी

प्युठान जिल्लाको भिंगुस्थित स्वर्गदारी नगरपालिकाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। नगरपालिकाको कार्यपालिका कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै कर्मचारीहरु माग गरेको हो। प्रशासन सहकायक पाँचौ तहमा १, सब–इञ्जीनियर पाँचौं २, स्वास्थ्य हेल्थ असिस्टेन्ट पाँचौं १, स्टाफ नर्स पाँचौं १, सब–इञ्जीनियर चौथो १, अमिन चौथो १, अहेब चौथो ७, अनमी चौथो ८, चालक १, हल्का…

कैलालीको गोदावरी नगरपालिकाले माग्यो कर्मचारी

कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिका कार्यालयले करारमा कर्मचारी मागेको छ। नगरपालिकाको कार्यपालिका कार्यालयले शुक्रबार करार कर्मचारीसम्बन्धी सूचना जारी गर्दै कर्मचारी मागेको हो। कार्यपालिका कार्यालयले भूमी आयोगका कार्यका लागि अमिन ६ जना, सर्भेक्षक ४, असिस्टेन्ट सब–इञ्जीनियर (ल्याब असिस्टेन्ट) १, सब–इञ्जीनियर (ल्याब टेक्निसियन) १, सूचना प्रविधि अधिकृत १ र कानून अधिकृत १ जना गरी करिब १४ जना कर्मचारी…

पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्नेमा जोड दिएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा आज (शुत्रबार) प्रदेश प्रमुख गुरुङले यस्तो बताएका हुन्। उनले भने, ‘जहाँ स्वतन्त्रता हुँदैन, त्यहाँ पत्रकारिताले स्वतन्त्रता…