Author Archive »

ड्यामसाईड क्लबद्वारा सल्लाहकार चयन तथा छलफल

पोखरा–१७ स्थित ड्यामसाइड क्लबले सल्लाहकार चयन गरेको छ। क्लबले मंगलबार एक कार्यक्रमबीच अधिवक्ता केशवराज वराल, इञ्जीनियर किसानसिं गुरुङ र समाजसेवी कल्पना श्रेष्ठलाई २ वर्षको लागि क्लबको सल्लाहकारमा मनोनीत गरेको हो। सल्लाहकारमा मनोनित सबै जनालाई निर्वतमान अध्यक्ष पदमबहादुर ढकाल र अध्यक्ष प्रताप गुरुङले प्रमाण पत्र प्रदान गरे। खेल तथा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल…

पोउवा संघको महाधिवेशन भदौमा,  नयाँ नेतृत्व चयन हुने

  पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनको मिति तय भएको छ। संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार सम्पन्न बोर्ड बैठकले आउँदो भदौ २४ र २५ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशनले आउँदो २ वर्षको लागि अध्यक्ष र पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गर्नेछ। संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि…

रुपाले जित्यो पालिकास्तरीय भलिबलको उपाधि

कास्की अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रुपा गाउँपालिकाले जितेको छ। पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आइतबार भएको फाइनलमा अन्नपूर्ण गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपाले उपाधि उचाल्न सफल बन्यो। रुपाले अन्नपूर्णलाई २९–२७, २३–२५, २५–२२, २०–२५ र १५–११ ले जितेको हो। विजेता रुपाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद हात पार्न सफल बन्यो।…

‘पेनाल्टी शूट आउट’ को उपाधि बीटी ट्रेनिङ ‘बी’ लाई

बीटी ट्रेनिङ सेन्टरको समूह ‘बी’ले पेनाल्टी शुट आउट प्रतियोगिताको उपाधि जितेको छ। विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगितामा बीटी ट्रेनिङ सेन्टर समुह ‘बी’ ले ट्वान्टी फाइव ‘के’ लाई ८–७ ले जित निकाल्दै उपाधि जितेको हो। पोखरा महानगरपालिका वडा नं.२६ को विजयपुरमा आयोजना गरेको प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगितामा ४० टिमले प्रतिस्पर्धा गरेको थियो।…

८ औं दिनमा जम्मु कस्मिर पुग्यो ‘पोखरेली डुलुवा टोली‘

पोखराको प्रचार–प्रसार गर्दै पश्चिम नेपालसहित भारतका विभिन्न शहरको भ्रमणमा निस्किएको पोखरेली ‘डुलुवा टोली’ भारतको जम्मु कस्मिरमा पुगेको छ। टोलीले त्यहाँ पत्रकार भेटघाट गरि पोखराको पर्यटनबारे जानकारी गराएको छ। टोलीले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ। त्यहाँ विभिन्न समुहहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्दै अगाडी बढेको छ। जम्मुमा रहेका नेपाली समुदायका…

पोखरा स्पोटर्स अवार्डको तयारी तीब्र, विभिन्न समितिहरु गठन

छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ। आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेलाका सहभागीले मञ्चका अध्यक्ष दीननाथ बराल संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। जसको सह–संयोजकमा उपाध्यक्ष सुरज श्रेष्ठ छन्। मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा…

भक्तपुर केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गयो

भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको बताइएको छ। विसं २०७२ वैशाख १२…

गण्डकीको नीति तथा कार्यक्रम: ‘प्रदेश सरकारसँग बा–आमा’

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभा नदिपुरमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। बहालवाला वर्तमान सरकारको यो अन्तिम नीति तथा कार्यक्रम हो। प्रदेश सरकारले प्रदेशबासीको स्वास्थ्य अवस्थामा सुुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ। त्यस्तै, प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माण, कृषि, रोजगारी र आर्थिक पुनरुत्थानका…

कलाकार आलोक गुरुङलाई ललितकला पुरस्कार

कलाकार आलोक गुरुङलाई यस पटकको ललितकला पुरस्कार–२०७८ बाट पुरस्कृत गरिने भएको छ। कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा संचालित उक्त पुरस्कार यस वर्ष कलाबार गुरुङलाई प्रदान गरिने भएको हो।  प्रत्येक २/२ वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशी ११ हजार १ सय ११, ताम्रपत्र र दोषल्ला रहेको छ। वरिष्ठ कलाकार दुर्गा बराल…

आइतवारको बिदा प्रभावकारी भएन, असार १ गतेदेखि खारेज

सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गर्ने भएको छ। आज (सोमवार) बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको बैठकमा सहभागी एक मन्त्रीले जनसम्मतलाई बताएको छ। पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा २ दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।…