
पोखरा । पोखरा महागरपालिका वडा नं २१ ले प्रथम रवीन्द्र स्मृति वडास्तरिय भलिबल प्रतियोगिता जितेको छ । पोखरा महानगरपालिका–५ को खेल मैदानमा भएको फाइनलमा वडा नं २१ ले वडा नं ३३ लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै विजेता वडा नं २१ ले ७० हजार उपविजेता वडा नं ३३ ले…
सिंगापुरमा आयोजना हुने आइसीसी टी–२० विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिमले मलेसियामा अन्तिम तयारी गरिरहेको छ । नेपाली टोली मलेसियामा अभ्यास खेल (वार्म–अप ) मा व्यस्त छ । नेपालले मलेसियामा अभ्यास वार्म–अप गरेको छ । घरेलु टोली मलेसियासँगको दुई खेलको टी–२० क्रिकेट सिरिजमा समेत नेपालले क्लिन स्विप गरेको थियो । नेपाली टोली…
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा पर्यटनको मात्रै नभएर खेलकुदको पनि राजधानी हुन सक्ने दाबी गरेका छन् । पोखराको बगरमा संचालनमा आएको जिम टाउन स्पोर्ट्स एकेडेमीको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले व्यायामशाला टोल टोलमा हुनुपर्ने कुरामा समेत जोड दिए । मुख्यमन्त्री गुरुङले भने, ‘मान्छे स्वास्थ्य हुनको लागि ब्यामशाला आबश्यक…
पोखरा । नेपाली चलचित्र ‘मिस्टर नेपाली’को छायांकन सकिएको छ । नियमित ४५ दिनको छायांकनपछि फिल्म सकिएको निर्माण युनिटले जनाएको छ । फिल्मका निर्देशक देव भुषाल हुन् । निर्माण युनिटले फिल्मको बिभिन्न पक्षमा समेत जानकारी दिएको छ । तिहारको छेको पारेर सार्वजनिक प्रदर्शनमा आउने यो फिल्म देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको हो । नवलपरासी र काठमाडौमा…
पोखरा । नयाँ चलचित्र ‘माछा माछा’ को फस्र्ट लुक (पोष्टर) सार्वजनिक गरिएको छ । यस चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । कात्तिकको २९ गतेबाट चलचित्र रिलिज हुने घोषणा निर्माण पक्षले गरेको छ । निर्माण पक्षले यो चलचित्रको फस्र्टलूक (पोस्टर) सार्वजनिक गर्दै रिलिज पनि फाइनल गरिदिएको छ । सुनिल गुरुङ यस चलचित्रका लेखक निर्देशक…
पोखरा । लामो समयपछि लोकप्रिय गायक उदित नारायण झा नयाँ गीत लिएर नेपाली गीत बजारमा आएका छन् । ‘श्री हजुर होशमा बेहोशी’ बोलको गीत लिएर उदित नारायण नेपाली गीत बजारमा आएका हुन् । सत्याकृत ब्यण्डले उक्त गीतलाई प्रस्तुत गरेको हो । नेपाली सुुगम संगीतमा उदित नारायणले गीतमा कणप्रिय स्वर भरेका छन् । ‘श्री हजुर होशमा…
पोखरा । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद थप चुलिएको छ । दुबैको विवाद अझै नसुल्भिएको उनीहरुले मिडियामा दिइरहेको प्रतिक्रियाबाट अनुमान लगाउन सकिन्छ । यतिसम्मकी, अभिनेत्री शिल्पा डिभोर्स मुद्दा लिएर अदालतसम्म पुगेको मिडियाहरुमा समाचार छ । आफू घरेलु हिंसामा परेको भन्दै शिल्पाले गत साता छविविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् ।…
पोखरा । गण्डकी प्रदेशका दुवै टोली (महिला र पुरुष) राजधानीमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भलिबलतर्फ उपाधि नजिक पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सोमबार भएको महिलातर्फको सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि २–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकीले सुदूरमाथि २६–२४ र २५–१७ को सहज…
अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल र अल्जेरिया भिड्ने भएको छ । नेसन्स कपको पहिलो सेमीफाइनलमा ट्युनिसियालाई हराउँदै सेनेगल फाइनल पुगेको हो । दोस्रो सेमीफाइनलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हराउँदै फाइनल पुगेको हो । सेनेगललाई फाइनल पुग्न ट्युनिसियाले आत्मघाति गोलको उपहार दियो । अतिरिक्त समयमा ट्युनिसियाका डिफेन्डर दिलान ब्रोनले आफ्नै पोस्टमा बल छिराउँदा भाग्यले साथ…
न्यूजिल्याण्डका केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । यसअघि, श्रीलंकन खेलाडी महेला जयबद्र्धनेले बनाएको ५ सय ४८ रनको रेकर्डलाई विलियम्सनले तोडेका छन् । एकै विश्वकपमा धेरै रन बनाउने अब विलियम्सन पहिलो कप्तान बनेका छन् । फाइनल खेलपछि उनले कुल ५ सय ७८ रन बनाएका छन् । जसमा…