Author Archive »

अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी मोडल शूटमा

पोखरा । दिलिपले समेत आफ्नी छोरी दिव्यालाई फिल्ममा उतार्दैछन् । यही चर्चाले नेपाली सिने बजार गर्माउन थालेको छ । दिलिप आफैँले लगानी गर्ने पक्का भएको फिल्मको नाम ‘लक्का जवान’ जुराइएको छ । अमेरिकामा रहेकी दिव्याले यसै चलचित्रबाट डेब्यु गर्ने चर्चा छ । दिब्या सपरिवारसँगै अमेरिका बस्दै आएकी छन् । नायिका झरना थापा, करिश्मा मानन्धर, नायक…

‘नेपालकी छोरी’ बाल गीत सार्वजनिक

पोखरा । बालगायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गित ‘नेपालकी छोरी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ । अमेरिका निवासी सर्जक अम्बिका गुरुङको शब्दलाई महेश ज्ञवालीले संगीत भरेका छन् । म्युजिक भिडियोलाई शासन कँडेलले निर्देशन गरेका छन् । गीतलाई छायाँकार रमेश बस्नेतले छायांकन तथा सम्पादन गरेका छन् । यसअघि, सयौं चर्चित गीतहरुलाई आफ्नो मिठो…

आयुष केसीले ‘हजार जुनीसम्म’ गाउँदै

पोखरा । भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गरेका आयुष केसीले चलचित्र ‘हजार जुनीसम्म’ को टाइटल गीत गाउने भएका छन् । यससँगै आयुषले पहिलो पटक नेपाली फिल्मको गीतमा आफ्नो स्वर भर्दैछन् । केही दिनघि मात्रै ‘स्व. वासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार पाएका उनले ‘नाईं नभन्नू ल’ फेम्ड चाइल्ड आर्टिस्ट अनुभव रेग्मीका…

‘प्रेम गीत–३’ मा समृद्धि शाही ठकुरी

पोखरा । सुपर हिट नेपाली चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेल ‘प्रेम गीत–३’ बहुप्रतिक्षामा छ । सिनेमाप्रेमीबीच उक्त फिल्म अहिले निकै चर्चामा छ । चलचित्र ‘प्रेमगीत–३’ को लागि कलाकारको करिब करिब फाइनल भएको छ । कलाकार समेट्ने क्रममा अर्को एक बालकलाकार समृद्धि शाही ठकुरी फाइनल भएकी छिन् । यो सँगै फिल्मको मुख्य भूमिकाका लागि लगभग…

मेलिना राईको नयाँ गीत ‘भेट किन भयो ?’ सार्वजनिक

पोखरा । संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीत ‘भेट किन भयो ?’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले स्वर भरेकी छन् । सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्ख राईले गरेका हुन् । राजु कार्कीले एरेञ्ज गरेको गीतमा निकेश खड्काले भिडियो निर्देशन गरेका हुन् । लक्ष्मी बर्देवा…

काव्य आचार्यको तीज गीत ‘दिलमा सजाउँछु’ बजारमा

पोखरा । गायिका काव्य आचार्यको नयाँ तीज गीत सार्वजनिक भएको छ । गीतमा सन्तोष श्रेष्ठको शब्द, संगीत रहेको छ । उक्त तीजको गीतलाई सुनेर रमाउनेहरुका लागि छम छम नचाउन सक्ने विश्वास लिइएको छ । काव्यले ‘लालुमै’ भाकामा गाएकी उक्त गीतमा तीजको मौलिकता झल्काउने शब्द छन् । तीजका केही परम्परालाई प्रष्ट्याउने प्रयाश गरिएको छ । गीतको…

नेपाल फिफा विश्वकप २०२२ को दोस्रो छनोट चरणमा

पोखरा । फिफा विश्वकप २०२२ का लागि नेपाल सिधा छनोटको दोस्रो चरणमा पुगेको छ । छनोट चरणअन्तर्गत नेपाल तुलनात्मक रूपमा सहज समूहमा परेको छ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालसँगै समूहमा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् । त्यस्तै, समूह ‘ए’ मा चीन, सिरिया, फिलिपन्स, माल्दिभ्स र गुआम छन्…

इन्डोर हक्कीमा फिलिपिन्समाथि नेपालको जित

थाइल्यान्डमा जारी एसिया कप इन्डोर हक्की च्याम्पियनसीपमा नेपालको महिला टोलीले एक जित निकालेको छ । थाइल्यान्डको चोनबुरीमा बुधबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले फिलिपिन्समाथि ३–२ को नतिजा निकालेको हो । यसअघि, समूह चरणको पहिलो खेलमा नेपालले काजकिस्तानसँग ८–० ले हार व्यहोरेको थियो । त्यस्तै, नेपाल उज्वेकिस्तानसँग ९–० ले पराजित भएको थियो । निकै प्रतिस्पर्धात्मक…

प्रदेश ५ राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

पोखरा । काठमाण्डौमा सम्पन्न ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रदेश ५ टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कास्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा १३ स्वर्णसाथ प्रदेश १ दोश्रो तथा १२ स्वर्णसाथ सुदूरपश्चिम…

राष्ट्रपति रनिङ शिल्ड : भलिबलमा गण्डकीलाई दुई स्वर्ण

पोखरा । काठमाण्डांैमा जारी केन्द्रीयस्तरको ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गण्डकी प्रदेशले भलिबलमा दुई स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशको छात्र छात्रा दुवै टिमले राष्ट्रपति रनिङ शिल्डको स्वर्ण पदक जित्न सफल भएको हो । प्रतियोगिता अन्तरगत मंगलबार सम्पनन छात्रातर्फको भलिबल फाइनलमा गण्डकी प्रदेशले प्रदेश नं ५ लाई ५–२ को सेटमा हराउँदै स्वर्ण जित्न…