मनोरन्जन »

‘भिजिट नेपाल २०२०’ को गीत सहित म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस, म्युजिक भिडियो सहित)

पोखरा । ‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । गीतकार उरारा सलिन कार्कीले गीतको शब्द रचना गरेका हुन् । संगीतकार हरी लम्सालले गीतमा संगीत भरेका छन् । गायक आनन्द कार्कीले गीतमा मीठो स्वर भरेका छन् । गीतलाई राज लामिछानेले अनुवाद गरेका हुन् । गीतको भिडियोमा उदय बिक्रम थापा, उरारा शलिन कार्की, मिस्टर नोरिओ…

लोकगीत ‘बुकी’ को म्युजिक भिडियो सार्वजनिक (समाचार सहित हेर्नुहोस म्युजिक भिडियो)

पोखरा । नेपाली नयाँ लोकगीत ‘बुकी’ को म्युजिक भिडियो हालैमात्र सार्वजनिक भएको छ । राजु परियार र निरा छन्त्यालले गाएको उत्कृष्ट लोकगीतको शब्द रचना बिजय चन्द ‘दर्पण’ ले गरेका हुन् । राजेश खड्का ‘सानु’ले गीतमा संगीत भरेका छन् । गीतमा शंकर बि.सी. र अञ्जली अधिकारीको राम्रो फिचर्ड छ । गीतको म्युजिक भिडियोलाई थप उत्कृष्ट बनाउन…

पोखरामा शुक्रबारबाट ‘उ मरेकी छैन’ नाटकको मञ्चन 

पोखरा । पोखरामा न्यारेटरको पहिलो प्रस्तुती ‘उ मरेकी छैन’ नाटक मञ्चन गर्दैछ । यो नाटक मञ्चनको संपूर्ण तयारी पूरा भएको न्यारेटर समुहका रेवन राईले जानकारी दिएकाम छन् । पुसको ४ गते शुक्रबार दिउँसो साढे ४ बजेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने यस नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेका हुन् । नाटकको परिकल्पना र निर्देशन…

सकियो मुस्ताङको लोमन्थाङ चिनाउने दुई गीतको छायांकन (हेर्नुहोस, ८ फोटो फिचरसहित)

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको लोमन्थाङलाई चिनाउने गीत तयार पारिएको छ । मुस्ताङको उपल्लो भेग लोमन्थाङ (लो–सात) क्षेत्रलाई समावेस गरेर तयार पारिएको दुइवटा गीतको म्युजिक भिडियोको छायांकन समेत सकिएको छ । सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश गरी निर्माण गरिएको ‘छोडि नजाउँ कतै हामी लोमन्थाङमै बसम’ को लोकगीत र ‘यो मुटुको टुक्रा…

‘नीरफूल’ को प्रदर्शन फागुनको अन्तिममा

पोखर । फागुनको अन्तिममा नेपाली चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति तोकिएको छ । आउँदो फागुनको ३० गते चलचित्र देशभर प्रदर्शन हुनेछ । गत भदौको २७ मै प्रदर्शन हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाइका कारण फागुनमा सरेको हो । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित फिल्म गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको…

२१ चैतमा चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति

पोखरा । हाँस्य कलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यु गरेको नेपाली चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति सरेको छ । यसअघि, चैतको ७ गते प्रदर्शन मिति घोषणा भएको चलचित्रको प्रदर्शन मिति सरेर २१ चैत पुगेको छ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् ।…

‘क्या फिदा भो’ तीज गीत

पोखरा । तीज गीत ‘क्या फिदा भो’ को म्युजिक भिडियो सार्र्वजनिक भएको छ । युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा पूर्णकला बि.सी. र बलु बि.सी. ले स्वर भरेका छन् । तिलक वलीले गीतको शब्द रचना गरेका हुन् । तिलकले नै गीतको लय संकलन गरेका हुन् । अशोक बि.क.ले म्युजिक भिडियोको निर्देशन गरेका हुन्…

‘लक्का जवान’ को शूभ मुहूर्त

पोखरा । नेपाली चलचित्र ‘लक्का जवान’को सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरिएको छ । हाँस्य कलाकार शिवहरी पौडेलले यसै चलचित्रबाट निर्देशनका लागि डेब्यू गर्दैछन् । क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको चलचित्रको छायांकन भने बुधबारबाट मात्रै सुरु हुनेछ। यस चलचित्रमा दिलिप रायमाझी, शिवहरि पौडेल र किरण केसी स्वयंको अभिनय रहनेछ । यसका साथै चलचित्रमा प्रियंका…

बेलायतबाट ‘कैदीको पत्र’ छायांकन

पोखरा । नेपाली चलचित्र ‘कैदीको पत्र’ निर्माणको क्रममा छ । साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ को कथामा आधारित चलचित्र बन्न लागेको हो । स्व. मानन्धरको उक्त कथामा आधारित चलचित्रको २६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा छायांकन गरिरहेका छन् । साहित्यकार सनमकुमार बैरागले चलचित्र ‘कैदीको पत्र’ निर्माण गरेका हुन् । बैरागले आफैले नै ‘कैदीको…

चलचित्र ‘बादशाह जुट’ को पोस्टर सार्वजनिक

पोखरा । नेपाली चलचित्र ‘बादशाह जुट’को पोस्टर सार्वजनिक भएको छ । ‘बादशाह जुट’ चलचित्रले आगामी कात्तिक १ गतेलाई प्रदर्शन मिति पाएको छ । चलचित्र निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा सुशिल श्रेष्ठ र रोविन तामाङलाई स्थान दिइएको छ । जोनी सिंह राणाको निर्देशन रहेको चलचित्रको पोष्टर सार्वजनिकसँगै प्रदर्शन मिति पनि घोषणा…