मनोरन्जन »

केकीको ‘तीजै रमाइलो’

पोखरा । नायिका तथा मोडल अधिकारीले फिचरिङ गरेको तीज गीत ‘तीजै रमाइलो’ युट्युबमार्फत सार्वजनिक भएको छ । गोमा (सुजता) कार्कीले गीतमा स्वर भरेकी हुन् । जीवन शाहीले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । नविन निरौलाले रंग सम्पादन गरेको गीतको म्युजिक भिडियोको सम्पादन बुद्ध थापाले गरेका हुन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन् । राजन पोखरेलले…

तीज गीत ‘ज्यान तिम्रै माया’ सार्वजनिक

पोखरा । गायिका शुशिला तामाङ र गायक किसन गाहामगरको ‘ज्यान तिम्रै माया’ तीज गीतको म्युुजिक भिडियो सार्वजनिक भएको छ । युट््युबमार्फत म्युजिक भिडियो सार्र्वजनिक भएको हो । किसन गाहामगरले नै संगीत भरेको गीतमा लयपनि किसनले नै संकलन गरेका छन् । गीतको नृत्यमा करिश्मा ढकाल विनोद सुन्दासले फिचरिङ गरेका छन् । मौसम हिमालीले निर्देशन गरेको म्युजिक…

नेपाल चलचित्र क्षेत्रकी बरिष्ठ अभिनेत्री सुभद्राको निधन

पोखरा । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो । अधिकारीको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ । ६ वर्षको उमेरदेखि नै अभिनय थालेकी अधिकारीले पहिलो पटक नेवारी नाटक कचिमचा (काँचो माटो) बाट अभिनय गर्न सुरु गरेकी थिइन् । अधिकारीले…

कलाको ‘रेलले तान्छ’

यो मायाले जाम मात्रै भन्छ, रेलले तान्छ, काँ लान्छ, काँ लान्छ । पोखरा । गायिका कमला गै¥हे र गायक जगत पौडेलले गाएको तीज गीत ‘रेलले तान्छ’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो युटट्युबमार्फत सार्वजनिक गरिएको हो । लोक दोहरी क्षेत्रका गायक चोलेन्द्र पौडेलले गीतको शब्द रचना गरेका हुन् । गीतको लय पनि चोलेन्द्रले नै…

पशुपतिको तीज गीत ‘अष्ट्रेलिया काण्ड’

पोखरा । गायक पशुपति शर्माको तीज गीत ‘अष्ट्रेलिया काण्ड’को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा मोडल दिपासा बिसीले फिचरिङ गरेकी छन् । दिपासालाई स्वयं पशुपति शर्मा, गायिका सम्झना भण्डारी र बबिन ठकुरीले साथ दिएका छन् । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै पशुपति शर्माले आफ्नो तीजका गीतहरुलाई युट््युबमा सार्वजनिक गर्दै आएका…

तीज कोसेली ‘मन प¥यो मलाई’

पोखरा । गायिका शान्तिश्री परियार र गायक चन्द्र न्यौपानेले यस वर्ष तीज कोसेली ‘मन प¥यो मलाई’ प्रस्तुत गरेका छन् । युट्युबमार्फत गीतको म्युजिक भिडियो हालैमात्र सार्वजनिक गरिएको हो । चन्द्र न्यौपाने र लक्ष्मी भुषाल न्यौपानेले गीतको शब्द रचना गरेका हुन् । गीतमा रिना थापामगर र सन्देश रानाले फिचरिङ गरेका छन् । प्रकाश भट्टले गीतको निर्देशन…

तीजको गीत ‘तिरैमा’

पोखरा । यस वर्षको तीजमा गायक श्रीधर अधिकारी र गायकिा मञ्जुज्योती पाण्डे (गौडेल) ले गाएको तीज गीत ‘तिरैमा’ सार्वजनिक भएको छ । तीज गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो । गायक श्रीधरले गीतको शब्द रचना गरेका हुन् । श्रीधर अधिकारीले नै गीतको लय मिलाएका हुन् । गीतमा मोडल मेनुका पौडेलले फिचरिङ गरेकी छन् ।…

चलचित्र ‘म’ बन्दै

पोखरा । चलचित्र ‘म’ बन्ने घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच चलचित्र ‘म’ को औपचारिक निर्माण घोषणा गरिएको हो । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा ‘म’को निर्माण हुने भएको हो । यस चलचित्रमा परिच्छेद सेनको निर्देशन रहनेछ । भदौ पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका हुन्…

दीपा तामाङको ‘म त छम्म छम्म गर्दै नाच्ने’

एजेन्सी । चर्चित गायिका दीपा तामाङको स्वर र अमाशी राईको शब्द संगीत रहेको गीत ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ । अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको भिडियोको निर्देशक नरमान राईले गरेका हुन् । ‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ ।…

शुशिला गौतमको तीजको गीत ‘लेउ लाग्यो’

पोखरा ।  गायिका शुशिला गौतम आफ्नै तीजको गीत ‘लेउ लाग्यो’ लिएर आएकी छन् । तीज गीतको फिचरिङमा सजिएकी छन् उनै शुशिला गौतम । यस वर्षको तीजमा शुशिलाले आफ्नो युट्युबमार्फत तीजको कोशेली ‘लेउ लाग्यो’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतमा  शुशिला आफैले अभिनय गरेकी छन् । उनलाई अभिनयमा जेम्स बि.क.ले साथ दिएका छन् ।…