मनोरन्जन »

कलाको ‘रेलले तान्छ’

यो मायाले जाम मात्रै भन्छ, रेलले तान्छ, काँ लान्छ, काँ लान्छ । पोखरा । गायिका कमला गै¥हे र गायक जगत पौडेलले गाएको तीज गीत ‘रेलले तान्छ’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो युटट्युबमार्फत सार्वजनिक गरिएको हो । लोक दोहरी क्षेत्रका गायक चोलेन्द्र पौडेलले गीतको शब्द रचना गरेका हुन् । गीतको लय पनि चोलेन्द्रले नै…

पशुपतिको तीज गीत ‘अष्ट्रेलिया काण्ड’

पोखरा । गायक पशुपति शर्माको तीज गीत ‘अष्ट्रेलिया काण्ड’को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा मोडल दिपासा बिसीले फिचरिङ गरेकी छन् । दिपासालाई स्वयं पशुपति शर्मा, गायिका सम्झना भण्डारी र बबिन ठकुरीले साथ दिएका छन् । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै पशुपति शर्माले आफ्नो तीजका गीतहरुलाई युट््युबमा सार्वजनिक गर्दै आएका…

तीज कोसेली ‘मन प¥यो मलाई’

पोखरा । गायिका शान्तिश्री परियार र गायक चन्द्र न्यौपानेले यस वर्ष तीज कोसेली ‘मन प¥यो मलाई’ प्रस्तुत गरेका छन् । युट्युबमार्फत गीतको म्युजिक भिडियो हालैमात्र सार्वजनिक गरिएको हो । चन्द्र न्यौपाने र लक्ष्मी भुषाल न्यौपानेले गीतको शब्द रचना गरेका हुन् । गीतमा रिना थापामगर र सन्देश रानाले फिचरिङ गरेका छन् । प्रकाश भट्टले गीतको निर्देशन…

तीजको गीत ‘तिरैमा’

पोखरा । यस वर्षको तीजमा गायक श्रीधर अधिकारी र गायकिा मञ्जुज्योती पाण्डे (गौडेल) ले गाएको तीज गीत ‘तिरैमा’ सार्वजनिक भएको छ । तीज गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो । गायक श्रीधरले गीतको शब्द रचना गरेका हुन् । श्रीधर अधिकारीले नै गीतको लय मिलाएका हुन् । गीतमा मोडल मेनुका पौडेलले फिचरिङ गरेकी छन् ।…

चलचित्र ‘म’ बन्दै

पोखरा । चलचित्र ‘म’ बन्ने घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच चलचित्र ‘म’ को औपचारिक निर्माण घोषणा गरिएको हो । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा ‘म’को निर्माण हुने भएको हो । यस चलचित्रमा परिच्छेद सेनको निर्देशन रहनेछ । भदौ पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका हुन्…

दीपा तामाङको ‘म त छम्म छम्म गर्दै नाच्ने’

एजेन्सी । चर्चित गायिका दीपा तामाङको स्वर र अमाशी राईको शब्द संगीत रहेको गीत ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ । अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको भिडियोको निर्देशक नरमान राईले गरेका हुन् । ‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ ।…

शुशिला गौतमको तीजको गीत ‘लेउ लाग्यो’

पोखरा ।  गायिका शुशिला गौतम आफ्नै तीजको गीत ‘लेउ लाग्यो’ लिएर आएकी छन् । तीज गीतको फिचरिङमा सजिएकी छन् उनै शुशिला गौतम । यस वर्षको तीजमा शुशिलाले आफ्नो युट्युबमार्फत तीजको कोशेली ‘लेउ लाग्यो’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतमा  शुशिला आफैले अभिनय गरेकी छन् । उनलाई अभिनयमा जेम्स बि.क.ले साथ दिएका छन् ।…

लक्ष्मीको ‘माइतीको घर’

‘घ्यु दिन लाएसी विलौनी, दुध दिन लाएसी कुराउनी सबैको घर, तीजको दर, चेलीलाई पु¥याउनी’ पोखरा । गायिका लक्ष्मी मल्ल ठकुरीले ‘माइतीको घर’ लाई यस वर्षको तीज कोसेलीका रुपमा प्रस्तुत गरेकी छन् । मौलिक तीजको भाकामा लक्ष्मीले ‘माइतीको घर’ गाएकी छन् । यस गीतको स्वरमा लक्ष्मीलाई बसन्त थापा र श्रीकृष्ण बम मल्ल ठकुरीले साथ दिएका छन्…

गायिका सुनिता दुलालको तीज गीत ‘चुरा, टिका, लाली’

पोखरा । गायिका सुनिता दुलालले यस वर्षको तीजमा ‘चुरा, टिका, लाली’ तीज गीत लिएर आएकी छन् । गायिका सुनिता दुलालले आफ्नो नयाँ तीज गीत ‘चुरा, टिका, लाली’ को म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छन् । आफ्नै नामको यु्ट्युब च्यानलमार्फत सुनिताले उक्त गीतलाई हालैमात्र सार्वजनिक गरेकी हुन् । गीतमा सुनिता आफैले स्वर भरेकी छन् । डा….

तीजको गीत ‘आमाले पकाएको दर राम्रो’ सार्वजनिक

पोखरा । गायिका कोपिला गौतमले यस पालिको तीजमा नयाँ गीत ‘आमाले पकाएको दर राम्रो’ लिएर आएकी छन् । कोपिलाको यस गीतको म्युजिक भिडियो हालैमात्र सार्वजनिक भएको हो । नयाँ शैलीमा प्रस्तुत भएको म्याुजिक भिडियो सहितको उक्त गीतलाई स्वयं कोपिला गौतमले गाएकी हुन् ।   ‘आमाले पकाएको दर राम्रो, आफैंले रोजेको वर राम्रो’ बोलको गीतमा गोविन्दमधुर…