मनोरन्जन »

लमजुङको बेसीसहरमा बिमा र माया सहित ६ कलाकारहरु सम्मानीत

पोखरा । लमजुङमा वरिष्ठ लोक गायिकाद्वय विमाकुमारी दुरा र माया गुरुङलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ जिल्ला समितिको सातौं जिल्ला अधिवेशनको उदघाटनमा गायिकाद्वयलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा वरिष्ठ लोक गायिकाद्वय सहित आधादर्जन गायक÷गायिकालाई सम्मान गरिएको हो । लमजुङ घर भएका लोकगायिकाद्वय दुरा र गुरुङले गायनको क्षेत्रबाट…

मेक्सम र शान्तिश्रीको तीज गीत ‘मादलु’

मादलु कहाँ बज्यो ? साइँला, पोखराको पृथ्वीचोकैमा … पोखरा । नेपाली हिन्दु नारीहरूको महान पर्व हरीतालिका तीजलाई लक्षित गरेर तीजका सांगीतिक कोसेलीहरू सार्वजनिक हुने क्रम बढ्दो छ । यसै मेसोमा गायक मेक्सम खाती र गायिका शान्ति श्री परियारको तीजको सांगीतिक कोसेली ‘मादलु’ को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । पछिल्लो समय ‘बोल माया’ र…

चलचित्र ‘जाइरा’ को आइटम गीत सार्वजनिक

पोखरा । चलचित्र ‘जाइरा’को आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको गीत गायिका मिना निरौलाले गाएकी हुन् । गीतमा तनुजा गुरुङको नृत्य र गोबिन्द राईको कोरियोग्राफी रहेको छ । ‘यो मात चढेको साँझ’, सन् १९७४ मा निर्माण गरिएको चलचित्र ‘मनको बाँध’को गीतलाई रिमेक गरिएको हो । ‘मनको बाँध’ को उक्त…

चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक

पोखरा । चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । साउनको ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, प्रियंका कार्की, शिवहरी पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । ‘हजार जुनीसम्म’बाट अर्का अभिनेता अखिलेस प्रधानले चलचित्रमा डेब्यु…

नेपाली चलचित्र ‘पासवर्ड’को पोस्टर सार्वजनिक

पोखरा । चलचित्र ‘पासवर्ड’को पोस्टर सार्वजनिक गरिएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकाको अभिनय रहेको छ । बलिउड अभिनेत्री सन्नी लियोनीले ‘पासवर्ड’ को एउटा गीतमा नृत्य गेकी छिन् । सम्राट बस्नेतले…

थाइल्याण्डमा आदिवासी जनजाति चलचित्र अवार्ड वितरण

पोखरा । हुकुम मल्टिमिडियाको आयोजनामा थाइल्याण्डमा आदिवासी जनजाति फिल्म अवार्ड हुने भएको छ । आदिवासी जनजाति समुदायमा पर्ने विभिन्न भाषा तथा जाति विशेषका चलचित्रहरुको अवार्ड पहिलो पटक हुन लागेको पोखरामा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको हो । ‘ज्योमो गांग फिल्म अवार्ड’ नाम दिइएको सो अवार्ड २७ भदौमा थाइल्याण्डको फुकेट सहरमा हुनेछ । ‘यसअघि जाति विशेषका…

पोखरा हेमजाको विष्णुपादुका क्लबले तीजे कार्यक्रम गर्दै

पोखरा । हेमजास्थित विष्णुपादुका क्लवले हरितालिका तीजको अवसरमा विभिन्न प्रतियोगिता गर्ने भएको छ । क्लवले तीजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तीज गीत प्रतियोगिता गर्ने भएको हो । शनिवार बसेको क्लव प्रतिनिधि साथै सरोकारवालाको एक भेलाले उक्त निर्णय गरेको हो । क्लवले हरीतालिकाको दिन भदौ १६ गते…

राधिका हमालको तीज गीत ‘भाग्यमानी’

पोखरा । गायिका राधिका हमालले यस वर्षको तीजलाई लक्षित गरेर ‘भाग्यमानी’ बोलको तीज गीत लिएर आएकी छिन् । राधिकाको लय र शब्द रहेको ‘भाग्यमानी’ बजारमा हालैमात्र सार्वजनिक भएको हो । राधिकाले यस वर्ष आफ्नै युटुव च्यानलमार्फत उक्त गीत ‘भाग्यमानी’ लाई सार्वजनिक गरेकी हुन् । गीतको ‘कोरस’ गायनमा स्मृति शाही र पुष्पा बोहरासमेत रहेका छन् ।…

‘टिकटकमा’ मा सेल्फी खिच्दै गायिका अनिता, काउली बुढी र फुलन्देकी आमा

पोखरा । तीजको गीत ‘टिकटकमा’ को फिचरिङमा गायिका अनिता चलाउने, काउली बुढी र फुलन्देकी आमाले सेल्फी खिचेको तस्वीर बजारमा भाइरल बनेको छ । सुमधुर स्वरकी धनी गायिका अनिता चलाउनेको उक्त तीज गीत ‘टिकटकमा’ म्युजिक भिडियो हालैमात्र रिलिज गरिएको हो । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि अनिताले तीजको गीतलाई बजारमा आएकी हुन् । अनिताको स्वरमा रहेको…

अम्बिकाको तीज गीत ‘आँठा आँठा छेकेर’

पोखरा । यस वर्षको तीजमा गायिका अम्बिका भण्डारीले ‘आँठा आँठा छेकेर’ बोलको गीत बजारमा ल्याएकी छन् । भण्डारीको लय, शब्द र स्वर रहेको गीतमा नृत्य भावना पन्त ‘सल्यानी’, कुलमाया क्षत्रीको छ । वर्षैपिच्छे नयाँ खालका तीज गीत ल्याउने भण्डारीको उक्त गीतलाई नमस्ते पोखराले हालैमात्र आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । गीतको भिडियो निर्देशन पोखराका…