साहित्य–कला »

पोखरामा शुक्रबारबाट ‘उ मरेकी छैन’ नाटकको मञ्चन 

पोखरा । पोखरामा न्यारेटरको पहिलो प्रस्तुती ‘उ मरेकी छैन’ नाटक मञ्चन गर्दैछ । यो नाटक मञ्चनको संपूर्ण तयारी पूरा भएको न्यारेटर समुहका रेवन राईले जानकारी दिएकाम छन् । पुसको ४ गते शुक्रबार दिउँसो साढे ४ बजेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने यस नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेका हुन् । नाटकको परिकल्पना र निर्देशन…

पोखरा थिएटरको सातौं प्रस्तुती ‘तिर्खा’ मञ्चनको तयारी पूरा

पोखरा । पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गते बिहिबारबाट मञ्चन हुने भएको छ । नाटक मञ्चनको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ । नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थियटरको गन्धर्व नाटक घरमा मञ्चन हुनेछ । नाटक अमेरिकी नाटककार युजिन ओनिलले लेखेका हुन् । जसको परिकल्पना तथा निर्देशन चे…

प्रगतिशील साहित्यकार रविकिरण ‘निर्जीव’ लाई गण्डकी वाङ्मय पुरस्कार

पोखरा । प्रगतिशील साहित्यकार रविकिरण ‘निर्जीव’लाई ०७५ सालको गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष डा कृष्णराज अधिकारीले उक्त कुराको जानकारी दिएका हुन् । डा अधिकारीका अनुसार जेठ ८ गते गोकुल जयन्तिका दिन ‘निर्जीव’लाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राशी १५ हजार रुपैयाँ रहेको छ । संगमको हालै…