राष्ट्रिय »

कक्षा ११ मा भर्नाको आधारबारे परीक्षा बोर्डले मापदण्ड बनायो

कक्षा ११ मा भर्ना हुनका लागि राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समग्रमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन्। विज्ञान समूहअन्तर्गत भौतिक विज्ञान, रसायनशास्त्र, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औषत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य अंग्रेजी,…

साउन मसान्तसम्म कक्षा–११ मा विद्यार्थी भर्ना गर्न बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय छोटो राखेको भन्दै त्यसको म्याद बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ। बोर्डले आज (बुधबार) एक सूचना जारी गर्दै एसईईको नतिजा साउन–११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक/फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा असन्तुष्टि जनाएको हो। बोर्डले छोटो समयको मात्रै भर्ना…

एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। ‘सी’ वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिएका हुन्।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बैठकमा ५ बुँदे निर्णय पारित

नवौँ राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकले विभिन्न ५ बुँदे निर्णय पारित गरेको छ। सिंहदरबारस्थित मन्त्रालयको हलमा संचालन गरिएको बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारिताका लागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशको आवश्यकता…

बाघको संख्या बढेर ३ सय ५५ पुग्यो

नेपालमा बाघको संख्या बढेको छ। सन् २०१८ मा २ सय ३५ वटा बाघ रहेकोमा त्यसयता बढेर ३ सय ५५ पुगेको छ। पछिल्लो ४ वर्षमा १ सय २० वटा बाघ थपिएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणको तथ्याङ्क सार्वजनिक गर्दै बाघको संख्या ३ सय ५५ पुगेको जानकारी दिएका…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले माग्यो प्रस्ताव

चालु आर्थिक वर्ष २०७९/०८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको भौतिक सुविधा विस्तारलगायतका कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वान गरिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इच्छुक सार्वजनिक विद्यालयलाई पालिकामार्फत प्रस्तावको पेस गर्न अनुरोध गरेको छ। तोकिएका प्राथमिकताका क्षेत्र र सर्तभित्र रहेर विद्यालयले साउन २९ भित्र सम्बन्धित पालिकामा प्रस्ताव पेस गर्नुपर्नेछ। विगतमा राष्ट्रपति…

एसईईको रिजल्टमा तपाइँको चित्त बुझेन ? यस्तो गर्न सक्नुहुन्छ

२ दिन अघि मात्रै माध्यामिक शिक्षा परीषद कक्षा १० (एसईइ) २०७८ को परीक्षा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसईई २०७८ को परीक्षामा प्राप्तांक (ग्रेड) चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त…

भिजिट भिसामार्फत श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न गृहको अनुरोध

गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आम नागरिकमा अनुरोध गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी पछिल्लो समयमा भ्रमण भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको…

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित

माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा २२ हजार ६४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए। ३ हजार २८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन्। त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने…

नवौं राष्ट्रिय खेलकुद : कीर्तिमानीलाई ५० हजार पुरस्कार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने खेलाडीलाई सरकारले छुट्टै ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदमा कीर्तिमान रच्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको नवौं राष्ट्रिय खेलकुद सचिवालय एवं राखेप प्रचार प्रसार शाखा प्रमुख फणिन्द्र पौड्यालले जानकारी दिएका छन्। पौड्यालका अनुसार प्रतियोगितामा…