राष्ट्रिय »

साग ब्याडमिन्टनमा नेपाल

पोखरा । पोखराको ब्याडमिन्टन कोर्टमा जारी १३ औं साग अन्तरगतको व्याडमिन्टनको व्यक्तिगत इभेण्टमा खराब प्रदर्शन गरेका नेपाली खेलाडीले डबल्स र मिक्स स्पर्धामा सुधारिएको प्रदर्शन गरेका छन् । विहानी सत्रको खेलका सबै सेट गुमाएका नेपाली खेलाडीले दिवा सत्रका खेलमा सुधारिएको प्रदर्शन गर्दै जित निकालेका हुन् । मंगलवार भएका १६ औं राउण्डका खेलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स…

साग महिला फुटबलमा नेपालको विजयी शुरुवात

पोखरा । १३ औ दक्षिण एसियाली खेलकुद अन्र्तगतको महिला फुटबल प्रतियोगितामा नेपालले सुखद् शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशाला बनेपछिको पहिलो फुटबल खेलमा श्रीलंकालाई १–० ले हराउँदै नेपालले विजय शुरुवात गरेको हो । नेपालले निर्धारित पूरै समय श्रीलंकालाई दबाबमा राखेको भएपनि जित निकाल्न खेलको अन्तिम मिनेट कुर्नुप¥यो । नेपालको लागि शरु लिम्बुले ८८…

ट्रायथलनको दुआथलनमा पोखराबाट नेपाललाई थप एक स्वर्ण

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सञ्चालित ट्रायथलन तर्फबाट नेपाललाई थप अर्को स्वर्ण मिलेको छ । मंगलबार भएको दुआथलनको खेलबाट नेपाललाई एक स्वर्ण प्राप्त भएको हो । पुरुषतर्फको स्प्रिन्ट बिधा अन्तरगतको दुआथलनमा नेपाललाई स्वर्ण पदक प्राप्त भएको हो । निर्धारित दुरीमा नेपालका हिमाल टमाटाले ५७ मिनेट ३३ सेकेण्डमा पार गरेर पुरुष…

आजदेखि साग ह्याण्डबल शुरु, नेपालले देखेको मेडल टच सपना

पोखरा । घरेलु भूमीमा हुन गइरहेको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद अन्तर्गत आज (बुधबार) देखि महिला, पुरुष दुबैतर्फको ह्याण्डबल खेलहरु शुरु हुँदैछन् । यद्यपी, मंसिरको २३ गतेसम्म संचालन हुने ह्याण्डबलको दुबैतर्फको खेल पोखराको स्पोर्ट्स् भेन्यूमा हुँदैछ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलभित्र हुने ह्याण्डबल खेलका लागि ग्राउण्डलाई तयारी अवस्थामा राखिएको छ । ह्याण्डबल मैदानमा म्याटहरु…

नेपाललाई सागमा १५ स्वर्ण

नेपालले दक्षिण एशियाली खेलकुद सागको दोस्रो दिन १५ स्वर्ण पदक जितेको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १४ स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको हो । कराँतेमा देशलाई पहिलो स्वर्ण दिलाएका मन्डेकाजीले टिमतर्फ पनि स्वर्ण दिलाउन भूमिका खेले । उनले काँतामा स्वर्ण दिलाएका हुन् । महिला टिम काँतामा निर्मला तामाङ, संगिता मगर र…

पोखराको इतिहासमै पहिलो पटक १३ औं सागको पोखरा उद्घाटन

पोखरा ।  पर्यटकीय नगरी पोखराको इतिहासमै पहिलो पटक १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) को भव्यरुपमा पोखरा उद्घाटन गरिएको छ । प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सोमबार दिउँसो पोखरा रंगशालामा आयोजित समारोहमा सागको पोखरा उद्घाटन गरेका हुन् । उनले साग खेलले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने बताए । विशेष अतिथि…

ब्याडमिन्टन टिम इभेन्टमा नेपाललाई कास्य पदक

पोखरा । १३ औं दक्षिण एसियाली साग अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपाल कास्य पदकमै सीमित बनेको छ । पोखरा रंगशालास्थित नवनिर्मित कभर्ड हलमा सोमबार भएको सेमिफाइनल प्रतिस्पर्धामा नेपालका महिला तथा पुरुष दुबै टोली श्रीलंकासँग पराजित बनेपछि नेपालले काश्यमा चित्त बुझाएको हो । बिजयी श्रीलंका भने फाइनलमा प्रवेश गरेको छ ।…

आज (मंगलबार)देखि महिला फुटबल, नेपाल–श्रीलंकाको उद्घाटन खेल

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने महिला फुटबल प्रतियोगिता आज (मंगलबार)देखि पोखरा फुटबल स्टेडिममा सुरु हुँदैछ । आयोजक राष्ट्र नेपाल र श्रीलंकाले महिला फुटबलको उद्घाटन खेल खेल्ने तालिकामा उल्लेख छ । साग अन्तर्गत नेपाल र श्रीलंकाको आमने–सामने हुन लागेको भने यो पहिलो पटक भने होइन । ११ औं सागमा पहिलो पटक…

महिला क्रिकेटमा नेपालको विजय शुरु, एकै खेलमा चार कीर्तिमान, नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिइन्

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोश्रो र तेश्रो, १५ रनमा चौंथो, पाँचौं,…

ट्रायथलनमा सोनीले नेपाललाई स्वर्ण पदक दिलाइन्

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । योसँगै सागमा नेपालले ट्रायथलनका लागि पहिलो स्वर्ण जितेको हो । पुरुषतर्फ भने भारतका आदर्श एमएन सिनामोलले स्वर्ण पदक जितेका छन् । महिलातर्फको सोनीले निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५…